"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण

No data was found

Khabar Raftar

भदौ ०३ बाजुरा । बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ ।

No data was found

शुक्रबार हिमाली गाउँपालिकाले बाढीपहिरोले गाँसबासको समस्यामा परेका स्थानीयलाई खाद्यान्न, भाँडाबर्तन र त्रिपाल लगायतका राहत सामग्री वितरण गरेको हो ।

गत बुधबार राति बिच्छ्या खोलामाथिबाट आएको बाढी सिधै गाउँ पसेपछि घर, जमिन र खाद्यान्न लगायत सबै बगाए पछि स्थानीय पीडित बनेका छन् ।

यो बेला हिमाली गाउँपालिकाले चामल, नुन, तेल र भाँडा, त्रिपाल वितरण गरेपछि अहिले केही दिनका लागि भए पनि बिहान बेलुकीको छाक टार्न सहज भएको हिमाली गाउपालीका वडा नम्बर–१,बिच्छ्याका सब्बले थापाले बताए ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बाढीपहिरोले हिमाली गाउँपालिका वडा नम्बर–१, बिच्छ्यामा आठ घर बगाएको बताउदै नौ घर पूर्ण जोखिमा रहेको बताए ।

४१ घरमा पूर्ण रूपमा क्षति पुगेको बताउदै उनले २४ घरपरिवार विस्थापित भएको बताए । वडा नम्बर ५कवाडीमा मात्र १६ घरपरिवार विस्थापित भएको बताउदै उनले ३२ वटा घरमा पूर्ण रूपमा क्षति पुगेको बताए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ