"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीको सिद्धनाथ माध्यामीकविद्यालयको भवन जीर्ण हुँदा पठन पाठनमा समस्या

No data was found

Khabar Raftar

भदौ ०३ बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर–२ स्थित सिद्धनाथ माध्यामीक विद्यालय सिलङ्गामा भवन जीर्ण हुँदा पठन पाठनमा समस्या भएको छ । विद्यालयको जीर्ण भवनमै कार्यालय र कक्षा सञ्चालन गर्नुपरेकाले पठन पाठनमा समस्या भएको हो ।

No data was found

विद्यालयका प्रधानाध्यापक लक्ष्मण बोहराले कक्षा १२ सम्म पढाई हुने सिद्धनाथ माध्यामीक विद्यालय सिलङ्गामा १० कोठे पुरानो भवन र ६ कोठे नयाँ भवन रहेको बताए ।

नयाँ भवन पार्याप्त नभएका कारण विद्यालयको कार्यालय, कम्प्युटर ल्याब र कक्षाहरु पुरानो भवनमै सञ्चालन गर्नुपर्ने अवस्था रही आएको उनले जानकारी   गराए । २०४२ सालतिर स्थानीयहरुले जनश्रमदानमा निर्माण गरेको भवन जीर्ण हुनुका साथै छानो चुहिने हुँदा समस्या भएको प्रधानाध्यापक बोहराले बताए ।

पत्थरले छाएको छानो बर्खाको समयमा चुहिने गरेको बताउदै उनले बर्खाको समयमा विद्यालयको छानो चुहिएपछि महत्वपूर्ण कागजात र दस्ताबेजहरु भिजेर नष्ट भएको बताए ।

अहिले विद्यालयको छानोमा प्लास्टिक हालेर काम चलाएको प्रधानाध्यापक बोहराले बताए । सिद्धनाथ मावि क्षेत्रकै पुरानो विद्यालय भएको बताउदै उनले भवन अभावमा धेरै समस्या भोग्नुपरेको बताए ।

जीर्ण भवन चुहेर महत्वपूर्ण कागजपत्र नष्ट भएको उनले बताए । विद्यालयमा भवन अभावका बिषयमा सरोकारवाला निकायलाई बारम्बार जानकारी गराउँदा समेत समस्या समाधान नभएको प्रधानाध्यापक बोहराले बताए ।

भवन अभावमा अन्य समस्याहरु समेत खेप्नुपरेको बताउदै उनले २००६ सालमा स्थापना भएको सिद्धनाथ मावि सिलङ्गामा अहिले ३ सय ९० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ