"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लालपुर्जा वितरण गर्ने भूमि समस्या समाधान आयोगको तयारी

No data was found

Khabar Raftar

भदौ ०२ धनगढी । भूमि समस्या समाधान आयोग कैलालीले लालपुर्जा वितरणको तयारी थालेको छ । आयोगले जिल्लाका विभिन्न पालिकामा लालपुर्जा वितरणको तयारी थालेको हो ।

भदौ मसान्त भित्र धनगढी उपमहानगरपालिका,गोदावरी नगरपालिका,लम्कीचुहा नगरपालिका, बर्दगोरिया र जानकी गाउँपालिकामा लालपुर्जा वितरण गर्ने तयारी भएको आयोगका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए ।

पहिलो चरणमा जग्गा भोगचलन गरिरहेका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई पहिलो प्राथमितामा राखेको बताउदै उनले नापचाँजको काम लगभग सम्पन्न भएको बताए ।

पुर्जा बनाउने र पुनः प्रमाणीकरण गर्ने काम भइरहेको उनले बताए । आयोग र स्थानीय तहका कर्मचारी त्यसमा लागेको उनले बताए ।

जिल्लाका सबै पालिकामा आयोगले काम गरिरहेको बताउँदै उनले सीमित कर्मचारी र सीमित स्रोत साधनका बीच आयोगले कामलाई तीब्रता दिएको बताए ।

तीन वटा पालिकामा जग्गा नापजाँचको काम बाँकी रहेको र छिट्टै सम्पन्न हुने उनले बताए ।

आयोगमा जिल्लाका १३ वटै पालिकाका १ लाख ४० हजार ३ सय ५८ निवेदन दर्ता भएको उनले जानकारी गराए ।

अध्यक्ष उपाध्यायले भूमिहीन दलितका ७ हजार ६ सय ३१,भूमिहीन सुकुम्बासीका १३ हजार ९ सय १४ र अव्यवस्थित बसोबासीका १ लाख १८ हजार ८ सय १३ निवेदन आयोगमा प्रविष्टी भएको बताए ।

त्यस्तै, अघिल्लो आयोगका अपूरा कामको पूर्णता दिने अधिकार आयोगलाई भएको र अघिल्ला आयोग, कार्यदल,समितिका अपूरा ५ हजार २ सय १४ परिवारका फाइल प्रविष्टी गरिएको उनले बताए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण