"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शिक्षा विधेयकका विवादास्पद प्रावधान सच्याउन माग

No data was found

Khabar Raftar

भदौ ०१ धनगढी । शिक्षा विधेयक–२०८० मा समावेश गरिएका प्रावधान प्रति निजी विद्यालयले गम्भीर आपत्ति जनाउदै सच्याउन माग गरेको छ ।

सामाजिक मन्त्री मेधराज खड्कालाई ज्ञापनपत्र बुझाउँदै विवादास्पद धारा–उपधारा सच्याउन माग गरिएको हो ।

निजी विद्यालय सञ्चालकहरूले विधेयकमा समावेश गरिएका निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने व्यवस्था, पूर्ण छात्रवृत्ति उपलब्ध गराउनु पर्ने प्रावधान, परीक्षा शुल्क, पोशाक, यातायात लगायत सम्पूर्ण खर्च निःशुल्क गर्नुपर्ने व्यवस्था व्यवहारिक नभई लगानी प्रतिकूल रहेको र यसले निजी विद्यालयलाई धराशायी पार्ने खतरा रहेको बताएका छन ।

सञ्चालकहरूले हाल अभ्यासमा रहेको १० प्रतिशत छात्रवृत्तिको प्रावधानलाई यथावत् राख्नु पर्ने र पूर्ण छात्रवृत्तिू भन्ने शब्दावली हटाउनु पर्ने माग गरेका छन् ।

साथै विद्यालयहरूको दीर्घकालीन स्थायित्व र लगानी सुरक्षालाई ध्यानमा राख्दै पूर्वाग्रह विहीन ऐन निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।

ज्ञापन पत्रमा शिक्षा क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादन जीडीपीमा ७ं.२ प्रतिशत योगदान, करिब चार लाख रोजगारी सिर्जना र कुल विद्यार्थी संख्याको ३४ प्रतिशतलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको तथ्य समेत उल्लेख गरिएको छ ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण