"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढी–खुटिया सडक खण्डमा निर्माणाधीन कल्भर्टको काम सम्पन्न नहुँदा यात्रुहरु समस्या झेल्दै

No data was found

Khabar Raftar

साउन ३० धनगढी । धनगढी–खुटिया सडक खण्डको गोदावरी नगरपालीका वडा नम्बर–८, जोनापुरस्थित सुक्टी खोलामा निर्माणधीन डबल सेल बक्स कल्भर्ट निर्माण समयमै सम्पन्न नहुँदा यात्रुहरुले समस्या झेल्नु परेको छ ।

जोनापुरस्थित सुक्टी खोलामा डबल सेल बक्स कल्भर्ट निर्माणको काम समयमै सम्पन्न नहुँदा र वैकल्पिक मार्गको व्यवस्था नहुँदा यात्रुहरुले दैनिक रूपमा समस्या झेल्नु परेको हो । निर्माणस्थल वर्षाले गर्र्दा हिलाम्मे हुने र सडकको दुवैतर्फको भाग नपुरीएको हुँदा आवत–जावतमा समस्या समस्या हुने गरेको हो । स्थानियका

अनुसार कल्भर्ट बन्ने क्रममा यात्रुलाई सजिलो हुने खालको वैकल्पिक बाटो बनाइएको भए सहज हुने थियो । गोदावरी नगरपालीका वडा नम्बर–८ का शिव नारायण चौधरीले अलि टाढाबाट अर्को बाटो भएको बताउदै त्यहाँ पनि खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम रहेको बताए ।

ग्राभेल गरेर सम्याइदिएको भए सबैलाई सहज हुने उनले बताए । सडक आयोजनाले सुक्टी खोलामा बक्स कल्भर्ट निर्माणका लागि मूल्य अभिवृद्धि करसहित ३ करोड १५ लाख ५५ हजार ६ सय ३७ रुपैयामा पृथ्वी पशुपति जे.भीसँग ठेक्का सम्झौता गरेकोमा २०८१ पुस ८ गते समय सिमा रहेको थियो ।

काम सम्पन्न गर्ने म्याद २०८२ पुस २० तोकिएको भए पनि अहिले सम्म काम सम्पन्न हुन सकेको छैन । सोही सडकखण्डको मटियारी खोला र सुक्टी खोलामा एकैपटक काम भइरहेको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी दिनेश सिंह रैखोलाले बताए । वैकल्पिक बाटोमा गरिएको ग्राभेल वर्षातमा बगेर गएकाले पनि समस्या थपिएको उनले बताए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत