"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निरन्तर बर्षा भईरहेको छ, सचेत बनौ

No data was found

Khabar Raftar

अहिले निरन्तर बर्षा भई रहेको छ । लगातार ३ दिन देखि भई रहेको बर्षाकारण कयौ स्थानमा डुवान भएको छ भने कयौ स्थानमा बाढि र पहिरो गएको छ । विहीबार मात्र बाजुरामा बाढिले ११ वटा घर बगाएको छ भने ७ वटा घरमा क्षेती पु¥याएको छ । बल्चौरको बादी समुदायको बस्ति डुवानमा परेको छ । त्यसैगरी दार्चुलामा काठेपुल बगाएको छ ।

No data was found

समग्रमा अझै बर्षातको समय भएकाले सबैले सचेत हुन जरुरी छ । लगातारको वर्षाका कारण उत्पन्न बाढी र डुबानका कारण विश्थापीतहरुलाई सहयोग गर्न जरुरी छ । बाढीले घर आ“गन डुबाए पछि समस्यामा परेकाहरुलाई सहयोग गर्न जरुरी छ । विश्थापीतहरुलाई कुनै कुराको समस्या नहोस भन्ने उदेश्यले सरकार र नागरिकले काम गर्न जरुरी छ ।

अझै पानी पर्ने सम्भावना भएकाले खास गरी खोला किनार र पहिरोको जोखिम भएका बस्तिका मान्छेहरुले सचेत हुन जरुरी छ । समयमै आफनो बन्दोबस्तिका सामान तयारी अबश्थामा राख्न जरुरी छ । हरेक बर्ष बाढिको समस्या झेल्दै र्आएका कैलालीको भजनी नगरपालीकाका स्थानीयले विशेष गरी सचेत हुन जरुरी छ । हरेक बर्ष सडकमा बास हुने भएकाले आवश्यक सामाग्रीहरु सुरक्षित राख्न जरुरी छ । भएको अन्नपातलाई पनि समय मै सुरक्षित स्थानमा राख्न जरुरी छ ।

बाढी आईहाले पनि ज्यान जोगाउन सक्ने गरी पूर्ब तयारीमा बस्न आवश्यक छ । समस्यामा सबैले एक अर्कोलाई साथ सहयोग गर्न जरुरी छ । बच्चाका आमा र गर्भवतीलाई सुरक्षित राख्न सकिने बन्दोबस्त गर्न जरुरी छ । हरेक बर्ष आउने बाढीबाट पाठ सिकेर उचित प्रबन्ध मीलाउन जरुरी छ । स्थानीय सरकारले विशेष ब्याबश्थाका लागी पूर्ब तयारी गर्न जरुरी छ ।

हरेक बर्ष बर्खामा बिचल्लीमा पर्दै आएका नागरिकहरुका लागी स्वाश्थ्य उपचार, खाने बस्ने ब्याबश्थाको तयारी गर्न जरुरी छ । विपतको समयमा हतास हुन नदिन सबैले सहयोग गर्न जरुरी छ । विश्थापीतहरुको लागी सबैले सोच्न जरुरी छ ।

सबै नेपालीहरु एकजुट भएर समस्यासंग जुद्धन जरुरी छ । गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङगता भएकालाई बढी समस्या हुने गरेकाले उनिहरुको उचित ब्याबश्था पहिल्यै गर्न जरुरी छ । निरन्त बर्ष भईरहेकाले सचेत हुन जरुरी छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ