"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीको हसनपुरमा रहेको विरजया ग्रील उद्योग भित्र एक जना कामदार मृत भेटिए

No data was found

Khabar Raftar

साउन ३० धनगढी । कैलालीको धनगढी उपमहानगरपालीका वडा नमबर ५ हसनपुर स्थित विरजया ग्रील ग्रील तथा एल्मुनियम उद्योग भित्र एक जना कामदार मृत अवस्थामा भेटिएका छन् ।

No data was found

शुक्रबार विहान धनगढी उपमहानगरपालिका वडा नम्बर–५ को पूरानो एयरपोर्ट नजिकै रहेको बिरजया ग्रिल एण्ड एलमोनिय उद्योग भित्र २१ बषीय वर्षीय सुनिल भुल मृत अवस्थामा भेटिएका हुन ।

बैतडीको सुर्नया गाउँपालीका वडा नम्बर २ सतबाझका २१ बर्षीय सुनिल भूल मृत अबश्थामा भेटिएको प्रहरीले जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले भुल शुक्रबार बिहान उद्योगभित्र झुन्डिएको अवस्थामा मृत भेटिएको जानकारी गराए ।

मृतक भूलका काका नाता पर्ने राजेन्द्र भुलल बैतडीबाट परिवारका सदस्यहरु र्आरहेको बताए । उनका आफन्त अहिले सम्म पुग्न नसकेकाले भूलको शवको मुचुल्का समेत उठाउन सकिएको छैन भने प्रहरीले घटना स्थल शिल गरेर सुरक्षा दिईरहेको छ ।

मृतकका काका राजेन्द्र भूलले मृतक सनिलले काम थालेको डेढ महिना मात्र भएको बताए । खु(टा टेकेको अबश्थामा तारले घाटीमा बाधेको अबश्थामा शव भेटिएकाले आंशंका उत्पन्न भएको उनले बताए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ