"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको बेलौरीमा एक जना महिलाको शव भेटियो

No data was found

Khabar Raftar

साउन २९ कञ्चनपुर । कञ्चनपुरमा एक जना महिलाको शव भेटिएको छ । बिहिवार बिहान बेलौरी नगरपालिका वडा नम्बर–७ र ८ को सीमानमा पने खप्टीनाला नजिक महिला मृत अबश्थामा भेटिएकी हुन ।

No data was found

मृत भेटिएकी महिला बेलौरी नगरपालिका वडा नम्बर–८ की ४२ वर्षिया बिन्दु चौधरी भएको प्रहरीले जानकारी गराएको छ । केही समय देखि अस्वस्थ रहेकी उनले आफै–आफै बोल्ने गरेको जानकारी भएको प्रहरीले बताएको छ ।

आफै बोल्ने समस्या देखिए पछि परिवारले उनलाई बेलौरीको बुटाबारीमा फुपुको घरमा झारफुकका लागि एक साता अघि पठाएको जानकारी भएको प्रहरीले जनाएको छ ।

बुधबार मात्रै त्यहाँबाट फर्किएकी उनी बेलौरीमा ओर्लिए पछि सम्पर्क विहीन भएकी प्रहरीले जानकारी गराएको छ ।

त्यसपछि परिवारले आफै सोधीखोजी गर्दा विहीबार बिहान उनी मृत अबश्थामा भेटिएको प्रहरीले जानकारी गराएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ