"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

इस्कोन धनगढीले श्रीकृष्ण जन्माष्टमीको तयारी गर्दै

No data was found

Khabar Raftar

साउन २७ धनढी । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) धनगढीले हरेक वर्ष जस्तै यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व पनि भव्य रूपमा मनाउने तयारी गरि
रहेको छ ।

No data was found

यही साउन ३१ गते (शनिवार) धनगढीको सौराइ स्क्वायर हलमा आयोजना हुने कार्यक्रमको इस्कोन धनगढीले तयारी गरीरहेको हो ।

इस्कोन धनगढीका अध्यक्ष हलधर निताई दासले कार्यक्रम अन्तर्गत इस्कोन मन्दिरमा बिहान देखि नै मङ्गल आरती, श्रीमद्भागवतको कथा वाचन, हरे कृष्ण महामन्त्रको जप तथा किर्तन हुने जानकारी गराए ।

मुख्य कार्यक्रम धनगढीको सौराइ स्क्वायर हलमा दिउँसो २ बजे देखि राति ९ बजे सम्म हरिनाम संकीर्तन,श्रीकृष्ण लिला कथा,सांस्कृतिक नृत्य, श्रीकृष्ण जन्म लिला, दिपदान र अभिषेकको कार्यक्रम गरिने उनदले जानकारी गराए ।

यस अवसरमा स्थानीय तथा बाहिरी जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको इस्कोन धनगढीका अध्यक्ष हलधर निताई दासलले जानकारी गराए ।

भक्तजनका लागि प्रसाद वितरणको व्यवस्था पनि गरिएको बताउदै उनले कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन स्वयम्सेवक टोली, सुरक्षा व्यवस्था तथा आवश्यक तयारी पूरा गरिएको जानकारी गराए ।

मानव समाजमा व्यवस्थित रूपले आध्यात्मिक ज्ञान वितरण गर्नु र सम्पूर्ण जनताहरूलाई आध्यात्मिक जीवन शैलीबारे प्रशिक्षण दिनु इस्कोनको उदेश्य रहेको उनले बताए ।

कार्यक्रमले जीवनको मूल्य र मान्यतामा आएको असन्तुलन समाप्त हुने र विश्वमा वास्तविक एकता तथा शान्ति कायम हुने विश्वास गरिएको उनले बताए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ