"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

No data was found

Khabar Raftar

जेठ ०४ धनगढी । सुदूरपश्चिम प्रदेशमा २१ महिनामा भएका मोटरसाईकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष ०८०÷०८१ देखि ०८१÷०८२ को चैत सम्मको अवधिमा भएका मोटरसाईकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु भएको हो ।

No data was found

सुदूरपश्चिम प्रदेशमा ८ सय ६६ वटा सावारी दुर्घटनामा २ सय ३८ जना पुरुष र ५५ जना महिला गरी २ सय ९३ जनाको मृत्यु भएको हो । जसमध्ये १ स्य २३ जना पुरुष र १४ जना महिला गरी १ सय ३७ जनाको मृत्युको मोटरसाइकल दुर्घटनाका कारण मृत्यु भएको हो । नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले उक्त विष्यमा जानकारी गराएको हो ।

उक्त अवधिमा १ हजार ४ सय ३३ जना पुरुष र ४ सय ८३ जना महिला गरी कुल १ हजार ९ सय १६ जना घाइते भएका छन । जसमध्ये मोटरसाइकल दुर्घटनामा मात्रै ८ सय ४३ जना पुरुष र २ सय १८ जना महिला गरी १ हजार ६१ जना घाइते भएका छन । ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार २५ वर्षमाथि उमेर समूहका २ सय ४ जनाको मृत्यु भएको छ ।

उक्त अवधिमा २५ वर्षमाथिको उमेर समूहका ८ सय ३२ जना घाइते भएका छन । सडक दुर्घटनामा १६ देखि २५ वर्ष उमेर समूहका ६५ जनाले ज्यान गुमाएका छन भने ४ सय ६९ जना घाइते भएका छन ।

यस्तै, ६ देखि १६ वर्ष उमेर समूहमा ११ जनाको मृत्यु भएको छ भने १ सय ४ जना घाइते भएका छन । उक्त अबधीमा सडक दुर्घटनामा १३ जना नाबालकको मृत्यु भएको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ