"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद

No data was found

Khabar Raftar

जेठ ०४ धनगढी । कैलाली–कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–३ को मिलनचोक, ट्राफिक चौराहा, राष्ट्रिय परीक्षा बोर्ड नजिक तथा मनेहरा क्षेत्रबाट प्रहरीले अन्दाजी ५८ हजार आठ सय बराबरको चिनी, मिश्री, मिठाई, पास्ता, बिडी, सुर्ती लगायतका सामग्रीहरू फेला पारी बरामद गरेको हो ।

No data was found

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी टोलीको गस्तीका क्रममा उक्त सामानहरू बेवारिसे अवस्थामा भेटिएका थिए ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–९ ब्रह्मदेव र बेलडाँडी गाउँपालिका वडा नम्बर–३ वैवाहबाट अन्दाजी ४६ हजार नौँ सय बराबरको खेलौना, गहुँ, हाडवेयर सामग्री, किराना लगायतका वस्तुहरू बरामद गरिएको छ ।

उक्त सामान प्रहरीको गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । बरामद गरिएको सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको बताइएको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ