"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

No data was found

Khabar Raftar

जेठ ०४ धनगढी । आगलागीजन्य विपद्का समयमा तत्काल पानी प्राप्त गरी प्रतिकार्य गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरेको छ ।

आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि उपमहानगरपालिकाले आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरेको हो । धनगढीको चौराहा, भौतिक पूर्वाधार विकास मन्त्रालय, भेटेरिनरी अस्पताल, जिल्ला प्रशासन, नेपाल राष्ट्र बैङ्क अगाडि, सहिद गेट, बुद्धचोक र शिवनगर गरी आठ वटा स्थानमा फायर हाइड्रेन्ट जडान गरिएको उपमहानगरपालिकाले जानकारी गराएको   हो ।

हाल आगलागी भएमा दमकल आगो निभाउन जाने भए पानी भर्न पुनः नगरपालिकाको कार्यालयमै आउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै फायर हाइड्रेन्ट जडान गरिएको बताइएको छ ।

आगलागीका घटना भएमा दमकललाई पानी भरेर आगो निभाउन सहज हुने र फायर हाइड्रेन्ट नजिक आगलागी भएमा त्यसमा जेटपम्प लगाएर आगो निभाउन सकिने बताइृएको छ ।

क्षति न्यूनीकरणमा निकै सहयोग पुग्ने भएकाले उपमहागरले नगर क्षेत्रका १९ वटै वडामा थप फायर हाइड्रेन्ट जडान गर्ने योजना बनाइरहेको नगर प्रमुख गोपाल हमालले बताएका छन ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु