"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नारामै सिमित, आर्थिक सम्बृद्धी

No data was found

Khabar Raftar

संसार सम्बृद्धी तर्फ अगाडी बढीरहेको अबश्थामा नेपालले भने आर्थिक सम्बृद्धीको नारमै अल्झिएको छ । सुखी नेपाली सम्बृद्ध नेपालको नारा देख्दा सुन्दर भए पनि नेपालको अर्थतन्त्र कम्जोर बन्दै गएको स्पष्ट हुन्छ । देश जस्तोसुकै समस्यामा भए पनि नेताहरु भने मालामाल बन्नै पर्ने अबश्था नेपालमा छ ।

त्यसैले भ्रष्टाचार मौलाउदै गएको छ । आर्थिक अभावका कारण बजेटहरु कटौती हुन थाले पनि नेताहरु जिम्मेवार बन्न नसकेको अबश्था छ । सरकारले राजस्व संकलनलाई र रेमीट्यान्सलाई मात्र आम्दानीको स्रोत बनाएको छ । बाकी अन्य देशबाट सापटी लीएर देशलाई चलाउने संस्कार बसाउदै गएको छ ।

सरकारकै कारण देशले आर्थिक संकट झेल्नु पर्ने अबश्था देखा पर्न थालेको छ । सरकारी खर्च बढेको बढेई छ भने आम्दानी सुन्य जस्तै छ । आलोपालो सरकार चलाउने आसेपासेहरु पाल्ने कार्यमै राज्यको करोडौ रकम दुरुपयोग हुने गरेको छ ।

ब्यापार ब्याबसाय पनि मन्द रहेकाले राजस्व संकलनको लक्षय पनि प्राप्त हुन नसकेको अबश्था छ । देशको यस्तो अबश्था देखेर संसदमा संघियता खारेजको विषय पनि उठन थालेको छ । विगत देखि पुँजीगत खर्च न्यून हुने नेपालमा संघिय सरकार गठन पछि झनै ब्यभार थपीदै गएको छ ।

पटक पटक अन्य देशहरुबाट ऋण लिएर देश चलाउनु पर्ने अबश्था छ । सरकार र सरकार सञ्चालकहरुले ऋण लिने र देशलाई डुबाउने काम बन्द गर्न जरुरी छ । महंगीको मार खेप्दै आएका जनतालाई बैदेशिक श्रmृणको भारी बोकाउने काम बन्द गरिन आवश्यक छ ।

सरकार सञ्चालकहरुले कमीशनको खेलमा लागेर देशलाई बर्बादी तर्फ धकेल्ने काम बन्द गर्न जरुरी छ । नारामै सिमित,आर्थिक सम्बृद्धीलाई ब्याबहारीकतामा देखाउन जरुरी छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान