"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Khabar Raftar

चैत्र १२ डडेल्धुरा । चालु आर्थिक बर्षको साउन देखि माघ सम्म डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

६५ वर्ष माथिका २९ जना, १५ देखि २४ वर्ष उमेरका २९ जना र अन्य १५ वर्षमुनिका १३ जना गरी ७१ जना क्षयरोगका बिरामी भेटिएका हुन ।

स्वास्थ्य कार्यालयका अनुसार गत वर्ष ३ सय १५ जनाको जाँच गर्ने लक्ष्य भए पनि १ सय ४६ जनाको मात्र परीक्षण गरिएको थियो । अहिले सम्म जिल्लामा १ सय २४ जना क्षयरोगका बिरामी भेटिएका छन् ।

जसमा अमरगढी नगरपालिकामा सबै भन्दा बढी ३२ जना रहेको बताईएको छ । स्वाथ्य कार्यालयका सरुवा रोग नियन्त्रण स्रोत व्यक्ति हरिप्रसाद भट्टले नेपालमा हरेक वर्ष ७० हजार नयाँ क्षयरोगीका विरामी भेटिने गरेको बताउदै ३० हजारको मात्र पहिचान हुने गरेको जानकारी
गराए ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ