"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

No data was found

Khabar Raftar

चैत्र १२ बैतडी । आर्थिक अभावका कारण मृगौला पीडित बैतडीका सुन्दरसिंह बोहराको उपचारमा समस्या भएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर–२ देहीमाण्डौं दुधेखालीका मृगौला पीडित बोहराको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

No data was found

स्थानीय गोपाल बोहराले मृगौला रोगबाट पीडित बोहरासंग भएको पैसाले अहिले सम्म उपचार भएको बताउदै आर्थिक अभावका काण अहिले उपचारमा समस्या भएको बताए । भारतमा उपचार गराएर पैसा सकिए पछि अहिले बोहराको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको उनले बताए ।

भारतमा मृगौलाको उपचार गरेका बोहराको समस्या झन् बल्झिएको बताउदै उनले आर्थिक अभाव भएकाले उपचारमा समस्या भएकोब बताए । आर्थिक अभावकै कारण अस्पताल जान नसकिएको बताउदै उनले बोहराको उपचारमा सहयोग गर्नका लागि आग्रह गरेका छन ।

अभियान्ता गोपाल बोहराले पीडित बोहरालाई सहयोग गर्न चहानुहुने व्यक्तिले विरेन्द्र बोहराको प्रभु बैंकमा रहेको खाता नम्बर ३६७०२६८२९१८०००१३ मा रकम जमा गर्न सक्ने जानकारी गराए । त्यसैगरी भारतमा सहयोग गर्न चहाने व्यक्तिले गुगल पे नम्बर ९९८८०३४४८८ मा रकम जमा गर्न सक्ने अभियान्ता बोहराले जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ