"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नर्सरी व्यवसायबाट जीविकोपार्जन

No data was found

Khabar Raftar

चैत्र १२ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समय देखि नर्सरी व्यवसाय गर्दै आएका छन । काठमाडौँमा बिरुवा सम्बन्धी काम गर्दै आएका विश्वकर्माले लामो समय देखि आफैले नर्सरी व्यवसाय गर्दै आएका हुन ।

नर्सरी व्यवसाय गर्दै आएका उनले मासिक ४० हजार बचत गर्दै आएको बताए । काठमाडौँमा बिरुवा सम्बन्धी काम गर्दै आएका उनले एउटा कम्पनीमा जागिर गरी कामको अनुभव लिएर नर्सरी व्यवसाय सुरु गरेको बताए ।

वार्षिक एक लाख ५० हजार तिर्ने गरी चार कट्ठा जमिन भाडामा लिइ व्यवसाय गर्दै आएको बताखउदै उनले हाल सम्म ५० लाख लगानी भएको बताए । परिवारमा श्रीमान्, श्रीमती, बुवाआमा र दुई छोराछोरी रहेको बताउदै उनले परिवारको सम्पूर्ण लालन पालनका साथै छोराछोरीको शिक्षादिक्षा व्यवसायबाट धान्दै आएको बताए ।

व्यवसायमा काम गर्ने तीन जना कामदारलाई मासिक १२ हजारका दरले तलब दिँदै आएको बताउदै विश्वकर्माले अन्य व्यवसाय भन्दा नर्सरीे व्यवसाय जोखिमयुक्त भएको बताए ।

कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न असर देखापरे बिग्रने, कुहिने, रोग लाग्ने गरेको बताउदै उनले जसले गर्दा घाटा व्यवहोर्नु पर्ने बताए ।

धन आर्जन गर्न विदेश मात्र नभई स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने मान्यताबाट व्यवसाय सुरु गरेको बताउदै विश्वकर्माले नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायतका स्थानबाट विभिन्न जातका फलफूल, सो–प्यान्ट लगायत बिरुवा ल्याएर बिक्री गर्दै आएको बताए । केही बिरुवा नर्सरीमा आफैँ उत्पादन गर्ने गरेको उनले जानकारी गराए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण