"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

No data was found

Khabar Raftar

सीता बिष्ट, चैत्र १२ धनगढी । कैलालीमा व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै गएको छ । मेहनेत धेरै भए पनि छोटो समयमा मनग्य आम्दानी हुने भए पछि कुखुरापालन गर्ने किसानको सख्या बढ्दै गएको हो । रोजगारीको क्रममा २० वर्ष भारत बसेर नेपाल फकिएका कैलालीको गोदावरी नगरपालिका माथिल्लो चैतन्यपुर बस्ने कट्टे लुहारले विगत चार वर्ष देखि व्यवसायिक रुपमा बोइलर कुखुरा पालन गर्दै आएका छन ।

१ लाख लगानी गरेर एउटा खोरमा ५ सय कुखुराबाट व्यवसाय सञ्चालन गरेका उनले यवसायिक रुपमा बोइलर कुखुरा पालन गर्दै आएका हुन । हाल तीनवटा खोरमा ४ हजार कुखुरापालन गरेको उनले जानकारी गराए ।

लामो समयसम्म एउटा खोरमा मात्र सीमित व्यवसायलाई हाल तीनवटा खोर बनाएर व्यवसायलाई फराकिलो बनाएको उनले जानकारी गराए । पहिलो खोर १ लाखमा, दोस्रो खोर १ लाख १० हजार र तेस्रो खोरमा. १ लाख ७० हजारको लगानीमा निर्माण गरेको बताउदै उनले हाल तीनवटै खोरमा कुखुरा पालन गर्दै आएको बताए ।

चार कट्टा जमिनमा कुखुरा खोर र बा“की आठ कट्टा जमिनमा खाद्यान्न बालि र तरकारी खेती गर्दै आएको उनले जानकारी गराए । पहिलो खोरबाट पालेका कुखुराले पहिलो समयमा ५० हजार आम्दानी भए पछि कुखुरा पाल्न अझै होसिएको बताउदै उनले व्यवसाय बढाएको बताए ।

हाल तीनवटै खोरका कुखुरा बिक्री गरी सकेको बताउदै उनले एउटा खोरमा भर्खरै १ हजार २ सय चल्ला हालेको जानकारी गराए । बा“की २ वटा खोरमा पनि अझै चल्लाहरु थप्ने बताउदै उनले कुखुरा पालनबाट गर्ने सके राम्रै आम्दानी हुने बताए । २० वर्ष भारतमा विभिन्न होटल र अन्य ठाउ“मा काम गरेका लुहारले हाल आफ्नै ठाउ“मा कुखुरापालन व्यवसाय गरेर राम्रै आम्दानी गरिरहेको बताए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण