"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

No data was found

Khabar Raftar

रेखा चौधरी, चैत्र १२ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ का लोकबहादुर चौधरीले तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै आएका छन । १० वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका चौधरीले वार्षिक ४ लाख आम्दानी गर्दै आएका हुन ।

तरकारी खेतीबाट पारिवारको सम्पूर्ण खर्च बयहोर्ने गरेको उनले बताए ।
तरकारी टिप्ने बजार सम्म लैजाने र बिक्री गर्ने काममा निकै व्यस्त भएका चौधरीले परिवारका सबैजना यही काममा लागिरहेको बताए । खेतमा लगाएका काक्रा गोडमेल गर्दै गरेका चौधरीले वर्षको तीन समयमा तरकारी लगाउने गरेको बताए ।

वार्षिक ४ लाख आम्दानी हुने गरेको बताउदै उनले आठ कट्टा जमिनमा तरकारी खेती गरिरहेको जानकारी गराए । यस वर्ष मात्रै चार कट्टा जमिनमा लगाएको काउलीबाट ८० हजार आम्दानी गरेको बताउदै उनले अहिले खेतमा काक्रा, करेला, लौका फर्सी, खरबुजा र प्याज लगाएको बताए ।

उनको तरकारी पेशाबाट आकर्षित भएर अन्य स्थानीय बासिन्दा पनि तरकारी खेतीमा लागेका छन् । किसानलाई खेती सम्बन्धी तालिम उपयुक्त बिउविजन नया कृषि प्राविधिक सामग्री तथा औजार सहयोग नवप्रगति सहकारी संस्था तथा स्थानीय निकायबाट गर्दै आएको किसानहरुले बताएका छन ।

सिजन अनुसारको तरकारी लगाउदै गरेको बताउदै चौधरीले तरकारी खेतीबाट ७ जनाको परिवारको घर खर्च र छोराछोरीलाई पढाइ लेखाई खर्च धानेको बताए । धान, गहु जस्ता नगदे बालीबाट आर्थिक प्रगती नभए पछि तरकारी खेती गरेको बताउदै उनले तरकारी खेतीबाट सन्तुष्ट भएको बताए ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न