"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

No data was found

Khabar Raftar

चैत्र १२ धनगढी । महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक महिला मैत्री विपत प्रतिकार्यका लागी गरिएको सरोकारवालासंगको परामर्श वैठक समपन्न भएको छ । कैलालीको भजनी नगरपालीकामा चैत्र ११ गते महिला मैत्री विपत प्रतिकार्यका लागी गरिएको सरोकारवालासंगको परामर्श वैठक समपन्न भएको हो ।

No data was found

भजनी नगर पालिकाको वन वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक कृष्णा चौधरीको अध्यक्षता मा ग्ल्ँएब् को आर्थिक सहयोग तथा भजनी नगरपालिकाको आयोजना र महिला पुर्नस्थापना केन्द्र (ओरेक्र )को समन्वयमा महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंगको परामर्श वैठक समपन्न भएको ओरेककी कार्यक्रम संयोजक गिता चौधरीेले बताईन ।

विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थावाट ९ जना पुरुष १६ जना महिला गरी २५ जनाको सहभागीता रहेको उनले जानकारी गराईन । ओरेकका कार्यक्रम संयोजक गिता चौधरीेले विगत १५ वर्ष देखि ओरेकले महिला हिंसा र सशत्तिकरणका लागी गरेका कार्यक्रमको उपल्वधीहरुको बारेमा जानकारी गराएकी थिईन ।

त्यसैगरी ओरेककी प्रदेश संयोजक सपना थापाले मानविय संकटको अवस्था, वढी जोखिमा पर्ने समुहरु,मानविय सहायताको क्षेत्रमा महिलाको नेतृत्वलाई प्रभाव पार्ने पक्ष,विपतका कारण सिर्जना हुने समस्याहरु, मानविय सहायताको क्षेत्रमा चुनौतीहरु र आगामी कार्यशैली, संरक्षणका सवालहरु समवोधनका लागी विधमान संरचनाहरु OCMC को वारेमा जानकारी गराएकी थिईन ।

WHRD / WLO को सवाल के के हुन ,मानविय संकटको अवस्थामा उद्धार तथा प्रतिकार्यमा महिला को सहभागिता कस्तो छ । लैङ्किक हिंसाका मुद्धा र संप्रषणको अवस्था, स्थानिय तहमा दोहरी रहने विपत के के हुन र त्यसको पूर्वतयारी के के रहेको छ भन्ने विषयमा खुल्ला छलफल गरिएको थियो ।

भजनी नगरपालिकाको महिला वालवालिका तथा जेष्ठ नागरिक सह–सहयोजक जौंकला सार्कीले भजनी नगरपालिकामा लैङ्किक हिंसाका घटना वढी घटने हुने गरेको बताईन । पुरुषको मानसिकता अझै पितृसत्तात्मक रहेका कारण लैङ्किक हिंसाका घटना वढी घटने हुने गरेको बताउदै उनले,पालिकामा सेफ हाउस भए पनि संचालन नभएकाले समस्या हुने गरेको बताईन ।

पालिकामा लैङ्किक हिंसा निवारण कोष, उपमेयर महिला कोष, वाल–वालिका कोष र जे.सी निति रहेको बताउदै उनले त्यसको जानकारी र परिचालन प्रभावकारी तरिकाले नभएको उनले बताईन । त्यसैगरी महिला मानव अधिकार रक्षक संजाल कैलालीकी सचिव ईन्द्रा दानपालीले महिला मानव अधिकार रक्षक संजालको जानकारी गराउनुका साथै संजालले धमकी, राजनैतिक हस्तक्षेप जस्ता समस्याहरु भोगीरहेको बताईन ।

स्थानिय तह महिला हिंसाका मुद्धा प्रति संवेदनशिल नभएको बताउदै उनले त्यसका लागी पालिका जवावदेही हुनु पर्ने बताईन । वन वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक तथा कार्यक्रमका को सभाध्क्ष कृष्णा चौधरीले अगामी दिनमा महिला हिंसाका मुद्धाहरुहरुलाई संवेदनशिल भएर उठाउन गर्न आग्रह गर्दै उपश्थित सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रम संचालन ओरेकी गिता चौधरीले गरेकी थिजईन भने भजनी नगरपालिकाको महिला वालवालिका तथा जेष्ठ नागरिक सह सहयोजक जौंकला सार्कीले सहभागीहरुलाई स्वागत गरेकी थिईन ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त