"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

No data was found

Khabar Raftar

कर राष्ट्रको मुख्य आय स्रोत हो । जनताले तीरेको करले देश चलेको हुन्छ । त्यसैले समयमै कर तिरर असल नागरिकको परिचय दिनुका साथै असल नागरिक बन्न जरुरी    छ । तर कतीपयले करछली गरेर देश र जनता प्रती गद्धारी गर्ने गरेका छन ।

No data was found

करछलीका घटनाहरु बढ्दै गएका छन । कर छलीका घटनाहरु कर्मचरी र विचौलीइाहरुकै मीलेमतोमा हुने गरेका छन । व्यापारीहरुलाई कर छली गर्ने तरीका पनि कर्मचारीहरुबाटै सिकाईने गरेको पाईन्छ ।

कोरोनाले थिलथिलो भएको समयमा आर्थिक नहुदा कर संकलन गर्न समेत कार्यालय खोलीएको अबश्थालाई हामीले बुझन जरुरी छ । राजस्व देशको मुल आय भएकाले देश चलाउन र टीकाउन सबैले कर तीर्नु पर्छ ।

तर करछली गर्नेहरुले कालोधन थुपार्दै गएका छन । देशलाई आर्थिक संकटको भूमरीमा धकेल्दै गएका छन । सरकारले लक्ष्य लिए अनुसारको राजस्व उठाउन नसक्नुको मुख्य कारण राजस्व छली तथा चुहावट नै हो ।

सरकारलाई बुझाउनु पर्ने राजस्व बुझाउनु पर्छ भनेर कारोबार कम देखाउने विबरण लुकाउने जस्ता कामहरु भईरहेका छन । राजस्व चुहावट र करछली मात्र रोक्न सक्ने हो भने देशको आर्थिक अबश्था राम्रो हुने भए पनि सम्बन्धित निकाएको ध्यान जान सकेको छैन ।

राजस्व अनुसन्धान विभागलाई राजस्व छली गर्नेहरुलाई छानबिन गरी मुद्दा चलाउने, बिगो असुल उपर गरी राजस्व छली गर्नेहरुलाई जेल समेत पठाउन सक्ने अधिकार भए पनि विभागले त्यसो गरेको अहिले सम्म पाईएको छैन ।

भन्सारमा हुने राजश्व छली र आन्तरिक राजश्व कार्यालयमा बुझाईने कर छली रोक्न जरुरी छ । त्यसकालागी छड्के जाच तथा अनुगमन गर्न जरुरी छ । राजस्व छली रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी छ ।

आन्तरिक राजस्व विभाग र भन्सार कार्यालयले राजस्व छली रोक्न प्रभावकारी योजना बनाएर लाग्न जरुरी छ । ब्यापारीहरु पनि जिम्मेवार बन्न जरुरी छ । करछली नगरौ राष्ट्र प्रति जिम्मेवार बनौ भन्ने सोचकासाथ जिम्मेवार नागरिकको भूमीका निर्बाह गर्न जरुरी छ । समयमै कर तिरेर असल नागरिकको भूमीका निर्बाह गर्न जरुरी छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ