"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

Khabar Raftar

चैत्र ११ धनगढी । दलित महिला संघ फेडो कैलालीले धनगढीका महिला समुहका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन सहयोग स्वरुप वितरण गरेको छ । सोमबार दलित महिला संघ फेडो कैलालीले धनगढी उपमहानगरपालीका वडा नम्बर १ र वडा नम्बर १२ नम्वर जुगेडाको आदर्श महिला समुहका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

वडा नम्बर १ को महिला समुहका ६ जना महिलाहरुलाई बाख्रा, ४ जना महिलाहरुलाई पानी तान्ने मोटर, ६ जना महिलाहरुलाई सिलाई मेशीन र १ जना महिलालाई किराना सामान गरी १७ जनालाई सहयोग वितरण गरिएको हो ।

यू.एन.वुमनको आर्थिक सहयोगमा जुरी नेपाल तथा दलित महिला संघ (फेडो) द्धारा संचालित हाम्रो सहकार्य’ परियोजना अन्तर्गत धनगढी उपमहानगर पालीका वडा नम्बरं १ मा गठीत इन्द्रणी पैरवी समूहका १७ जना र उपमहानगरपालीका वडा नम्बर १२ मा गठीत आर्दश पैरवी समुहका १४ जना समुहका सदस्यहरुको आयआर्जन तथा जीविकोपार्जन सुधारका लागि व्यवसाय विकास तथा प्रबर्धन गर्न सहयोग स्वरुप सामाग्री वितरण गरीएको हो ।

इन्द्रेणी पैरवी समूहका १७ जना सदस्यहरु मध्येका ६ जना लाइ बाख्रा ,१ जना लाइ किरान समाग्री , ४ जना लाइ सिलाइ मेसीन, १ जनालाइ आइरन, सिलाइ मेसीनको मोटर र कपडाहरु, ३ जनालाइ पानी तान्ने मोटर, १ जना लाइ कुखुरा पालनका लागी दाना, र १ जनालाइ पार्लरको समाग्री सहयोग गरीएको हो ।

त्यसैगरी धनगढी उपमहानगरपालीका वडा नम्बर १२ मा गठीत आदर्श पैरवी समुहका १४ जना सदस्य मध्ये ९ जना लाइ बाख्रा , २ जना लाइ सिलाइ मेसीन , १ जना लाइ पानी तान्ने मोटर , २ जना लाइ किरान सामाग्री वितरण गरीएको हो ।

दलित महिला संघ फेडो सुदूरपश्चिम प्रदेशका कार्यक्रम संयोजक तारीराम तमट्टाले आय आर्जनका लागी माग अनुसार बाख्रा, सिलाई मेशिन, मोटर र किराना सामान वितरण गरिएको जानकारी गराए ।

त्यसैगरी वडा नम्बर १२ को आर्दश महिला समुहका ९ जना महिलालाई बाख्रा, १जना महिलालाई मोटर, २ जना महिलाई सिलाई मेशिन र २ जना महिलाहरुलाई किराना सामान वितरण गरिएको छ ।

दलित महिला संघ फेडोका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक अम्बीका ताम्राकारले उनीहरुलाई आयआर्जन गर्न सहज होस भनेर माग अनुसार बाख्रा, सिलाई मेशिन, मोटर र किराना सामान वितरण गरिएको जानकारी गराईन ।

वडा नमबर १२ का वडा अध्यक्ष शेर बहादुर महराले सहयोगको सदुपयोग गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने बताए । सपोर्टका कार्यक्रम गर्ने बताउदै उनले महलिाहरुलाई आय आर्जनसंग जोड्न तेस्रोपटक बाख्रा बाडेको बताए ।

बाख्रा लिने बिमा नगर्ने र राम्रो हेरविचार नगर्ने गरेका कारण मर्ने गरेको बताउदै ब्याबससायीक बन्न आग्रह गरे । भा छ । बाख्रा पाउने स्थानीय महिला रेखा बोगटीले बाख्रा पाउदा खुसी लागेको बताईन । आर्दश पैरबी महिला समुहकी सदस्य बोगटीले ब्याबसायस्क रुपमा बाखरा पालन गर्ने बताईन ।

त्यसैगरी मोटर पाउने दिपा साउदले पानीका ब्याबश्था नभएकाले तरकारी लगाउन सहज होस भनेर पानी तान्ने मोटर लिएको बताईन । बसेको जमीन डाडो भएको बताउदै उनले पानीको समस्या भएकाले तरकारी फलायर आत्म निर्भर बन्न मोटर माग गरेको बताईन । उनले खानेपानीका लागी पहल गरी दिन समेत आग्रह गरिन ।

त्यसैगरी बाख्रा पाउने इश्वरी देबि कुवले बाख्रा पालेर घर खर्च चलाउने बताईन । दलित महिला संघ फेडोकी अध्यक्ष सविना सुनारले अनुमन गर्न आउदा प्रगती भएको देख्न पाउने आशा गरेको बताईन । एकबाट दुई र दुई बाट ३ भएको देख्न पाउने गरी ब्याबसाय गर्न उनले अनुरोध गरिन ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ