"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पञ्चेश्वर आयोजना अघि बढाउने सहमति

No data was found

Khabar Raftar

फागुन ०१ धनगढी । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्ति मन्त्री सिआर पाटिलबीच भारतमा भएको भेटवार्तामा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने विषयमा सहमति भएको छ ।

No data was found

भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको इन्डिया इनर्जी वीक–२०२५ मा सहभागी हुन गएका मन्त्री खड्का र भारतीय मन्त्री पाटिलबीच आयोजना निर्माणको प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) यथाशीघ्र अन्तिम रूप दिने सहमति भएको वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए ।

यसका साथै, टनकपुर देखि नेपाल–भारत सिमाना सम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेकोले महाकाली सन्धि अनुसार पानी सञ्चालनको कार्यविधि अन्तिम रूप दिन दुबै पक्ष तयार रहेको अधिकारीले बताए ।

बाढी तथा डुवान व्यवस्थापनका लागि नेपाल–भारत संयुक्त समितिको १४ औं बैठक आगामी मार्च २२–२४ मा गर्ने सहमति समेत भएको छ । बैठकका लागि नेपाल सरकारले औपचारिक पत्राचार गर्ने तयारी गरिरहेको बताईएको छ ।

ऊर्जामन्त्री खड्काले पछिल्लो उच्चस्तरीय भेटघाट तथा छलफलबाट नेपाल–भारतबीच जलस्रोत क्षेत्रमा सहकार्य मजबुत हुने विश्वास व्यक्त गरेका छन । भारतीय जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपिआर छिट्टै टुंग्याइ आयोजनालाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका    छन् ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त