"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना

No data was found

Khabar Raftar

नेपालको ईतिहासमा २०५२ साल फागुन १ गते महत्वपूर्ण दिन हो । शोषित पीडित जनताको मुक्तीका खातीर युद्धको संखघोष गरिएको दिन हो । दश बर्षे जनयुद्धले प्राप्त गरेका अधिकार र परिबर्तनहरुले जनताले आफुलाई भाग्यमानी ठानेका छन । आज जनयुद्ध सुरु भएको ३० औ बर्ष पुगेको छ । देशले लोकतान्त्रीक गणतन्त्र प्राप्त गरेको छ ।

No data was found

देश धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको छ । समानुपातीक निर्बाचन प्रणाली मार्फत शोषीत पीडित बर्ग समुदायको प्रतिनिधित्व भएको छ । जनताले आफ्ना विचारहरु निर्धक्क सबैका सामु राख्न पाएका छन । तर विडम्बना १० बर्षे जनयुद्धको नेतृत्व गरेको पार्टी १० टुक्रा भएको छ । सहिदहरुले देखेको सपना अधुरो रहेको छ ।

दिर्घकालीन जनयुद्धको माध्यामबाट जनबाद, समाजबाद हुदै साम्यबादको यात्रा तय गरेको कम्युनिष्ट पार्टीको यात्रा अझ लामो बन्दै गएको छ । तर पनि जन युद्धको विडो थाम्दै नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा अगाडि बढिरहेको छ । सबै जनबादी शक्ति,राष्ट्रबादी शक्ति र सर्बसाधारण जन समुदायलाई साथमा लिएर जनयुद्धको मर्मर भावनालाई आत्मसाथ गर्दे अगाडी बढी रहेको छ ।

नेपाली श्रमिक जनताको वीरतापूर्ण गाथा बाकेको महान जनयुद्ध दिवसलाई सरकारले प्रथामीकतामा नराखे पनि क्रन्तीकारी नेपाली जनता र जनयुद्धका पक्षधरहरुले पहिलो प्राथमीकतामा राख्न जरुरी छ । जनयुद्धको मर्म र महत्वलाई शीरोधार्य गरी जनयुद्ध र एकीकृत जनक्रान्तिका अमर सहिदहरुले देखाएको बाटो पछ्याई रहन जरुरी छ ।

महान सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै, वेपत्ता योद्धहरु प्रति उच्चसम्मान, बन्दी, घाइते योद्धा तथा जनयुद्धमा अमूल्य योगदान प्¥याएका न्यायप्रेमी जनताहरुलाई सम्मान गर्न जरुरी छ । सामन्तवाद तथा नोकरशाही दलाल पुँजीवादी सत्ताका विरुद्ध गरिएको विद्रोह जनयुद्ध दिवसलाई ऐतिकासिक रुपमा मनाउन जरुरी छ ।

नया“ जनवादी राज्यसत्ता, राष्ट्रिय स्वाधीनता एवं जनताको पूर्ण अधिकार प्राप्तीका लागी एकजुट हुन जरुरी छ । क्रान्तिकारी नेता कार्यकर्ताहरुले क्रान्तिको झण्डालाई ढल्न नदिन एकीकृत जनक्रान्तिमा समाहित हुन जरुरी छ ।

महिलालाई सुरक्षा सहितको समान अधिकार, श्रमिक समुदायलाई सुरक्षा सहितको विशेष सुविधा, जनजाति, मधेशी र मुश्लिमलाई संघीयता सहितको सत्तामा समान सहभागिता, कर्णाली, सेती महाकालीलाई विशेष सुविधा, सेना प्रहरी तथा कर्मचारीलाई निश्पक्ष जिम्मेवारी प्रदान, उद्योगीहरुलाई सुरक्षा सहितको प्रोत्साहन, मध्यमवर्गलाई सुरक्षा र सहयोग हुने राज्य व्यवस्था प्राप्तीका लागी सबैको ध्यान केन्द्रित होस भन्ने चाहाना सहित ३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ