"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार

No data was found

Khabar Raftar

माघ २९ बझाङ । बझाङका पत्रकार ललित बहादुर सिंहमाथि चक्कु प्रहार गरिएको छ । सोमबार राती आफ्नो कोठामा बोलाएर विनोद कठायतको समूहले उनलाई चक्कु प्रहार गरेको हो ।

No data was found

चक्कु प्रहारबाट उनको आँखाको माथिल्लो भागमा चोट लागेको छ । जिल्ला अस्पताल बझाङमा उपचार गरिए पछि सिह घर फर्कि सकेको प्रहरीले जानकारी गराएको छ । उनी नेपाल पत्रकार महासंघ बझाङको अध्यक्ष पनि हुन ।

प्रहरीले घटनामा संलग्न २९ वर्षीय विनोद सहित २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिइसकेको जानकारी गराएको छ ।

बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले प्रारम्भिक अनुसन्धानका क्रममा मदिरा सेवनपश्चात वादविवाद हुँद कुटपिट हुन पुगेको बताएका छन । यसबिच नेपाल पत्रकार महासंघ बझाङले घटनाको घोर भत्र्सना गर्दै विज्ञप्ति जारी गरेको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ