"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन

Khabar Raftar

माघ २९ धनगढी । गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन गरेका छन । ६ लेन सडकको डिभाईडरमा नगरपालिकाले लगाउन थालेका तारजालीहरुको मंगलबार नगरप्रमुख भट्ट सहित, नगरप्रवत्ता गोपाल दत्त भट्ट, कार्यपालिका सदस्य चन्द्रा भुलसंगै नगर प्रमुख भट्टले अनुगमन गरेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अनुगमनका क्रममा केही सामान्य क्रुटीहरु फेला परेको नगरप्रमुख विरेन्द्र भट्टले बताए । ६ लेन सडकमा रहेको डिभाईडरलाई सजाउने उदेश्यले लगाउन लागिएको तारजालीको लेबल नमिलेको उनले बताए । त्यसका लागि ठेकेदार कम्पनीलाई निर्देशन दिईएको पनि उनले बताए ।

त्यसका साथै मुख्य कार्यालय तथा नगरबासीहरुका लागि अनिवार्य आवश्यक पर्ने क्षेत्रहरुमा पैदल मार्ग राख्नका लागि पनि ठेकेदार कम्पनीलाई सुझाव दिईएको नगरप्रमुख भट्टले बताए । उनले चालु आर्थिक वर्ष भित्रै ६ लेन सडकको गोदावरी नगरक्षेत्रमा तारजाली लाग्नुका साथै, वृक्षारोपण गर्ने तथा लाईट जडान गर्ने कार्य पनि सम्पन्न हुने उनले बताए ।

वृक्षारोपण गरेपश्चात त्यसको सुरक्षाको लागि ट्री गार्डको व्यवस्थापन गरेको बताउदै उनले त्यसले मात्रै पर्याप्त नहुने बताए । त्यसैले अहिले तारजाली लगाउन थालेका बताउदै उनले त्यसपश्चात वृक्षारोपण गरेर हराभरा बनाईने नगरप्रमुख भट्टले बताए । चालु आर्थिक वर्षको बजेटबाट नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेको ६ लेन सडकको डिभाइडरमा तारजाली लगाउन थालेको हो ।

अत्तरिया देखी धनगढीको सिमाना सम्म ५ किलोमिटर डिभाइडर क्षेत्रमा तार जाली लगाउनका लागि अत्तरियाकै सुयल कन्स्ट्रक्सन प्रा.लि. सँग ठेक्का सम्झौता गरिएको छ । नगरपालिकाले उक्त कार्यका लागि भ्याट सहित ८० लाख २३ हजार ४ सय ७४ रुपैयाँमा ठेक्का सम्झौता गरेको जानकारी गराएको   छ ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ