"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

No data was found

Khabar Raftar

माघ २५ धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाले बुधवारबाट निःशुल्क शव बाहान सञ्चालनमा ल्याएको छ । शव बाहान सञ्चालन भएसँगै शोक र पीडाका बिच शवलाई आर्यघाटसम्म लैजान सवारी साधन खोज्नु पर्ने बाध्यताको अन्त्य भएको छ । बुधवार शव बाहान सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले विपन्न नागरिकहरूका लागी प्रभावकारी हुने बताए ।

“मृत्यु सत्य हो । हामी पनि एक दिन जानु नै छ । संसारमा रहँदा सम्म दुख गरेको र पाएको मानिसले मृत्यु परन्तु पनि दुखै पाएको अवस्था थियो । असहज रूपमा ट्र्याक्टरमा, कतिपय त त्यसैमा दाउरा पनि बोकेको देखेको छु । बाहान नहुँदा शवले दुःख पाउने, किरिया बस्ने र अन्य आफन्तले अनावश्यक दुःख पाउने, शव यात्रा गर्न गाह्रो हुने अवस्था थियो उनले भने ।

यस्ता समस्यालाई समाधान गर्न पालिका भरिका लागी निःशुल्क रूपमा शव बाहान सञ्चालन गरेको उनदले बताए । बर्दगोरिया गाउँपालिकाले शव बाहान सञ्चालन गरेसँगै मृतकको काज किरिया खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अति विपन्न परिवारका आफन्तले काज किरिया गर्न समेत गाह्रो हुने अवस्थाको अन्त्य गर्न रकम उपलब्ध गराउने भएको हो ।

सरकार भनेको जनताको दुःखको सारथी बन्नु पर्छ भन्ने सोचले “किरिया खर्च बापत दश हजार रुपैयाँ दिने निर्णय गरेको अध्यक्ष कुँवरले बताए । यद्यपि यसको कार्यविधि लगायतका अन्य प्राविधिक कुराहरू चाँडो भन्दा चाँडो अघि बढाएर जनतालाई सेवा दिन लागि परेको उनले बताए ।

निःशुल्क शव बाहान र किरिया खर्च बापत दश हजार पनि पाउने भएपछि आफन्त गुमाएको शोकमा डुबेका परिवारलाई केही मलहमको काम गर्ने अपेक्षा गरिएको छ । बर्दगोरिया गाउँ पालीकाले एक पछि अर्को जनपक्षिय काम गर्न थाले पछि नागरिकहरूले सरकार भएको अनुभूति गरेको बताएका   छन ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु