"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

Khabar Raftar

माघ २५ बाजुरा । सदरमुकाम मार्तडी नजिकैको मार्तडी घट्मुना सडक खण्ड बाउलीगाड अर्थात् ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु भएको छ । सम्झौता सकिन एक महिना बाँकी हुँदा ठेकदार सम्र्पकमा आएर काम सुरु भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

३ वर्षभित्र निर्माण सक्ने गरी २०७७ फागुन १० गते सम्झौता गरिएको उक्त पुलको सम्झौता अनुसार आगामी फागुन ९ गतेसम्म सम्झौता सकिने भएको छ । ठेकेदारको बदमासीका कारण सम्झौता मिति सकिन लाग्दा काम सुरु गरिएको हो ।

बडीमालिका नगरपालिका प्रमुख अमर खड्काले नगरपालिकाले निग्रानी बढाएको बताउदै काम नसकुन्जेल योजनामा निग्रानी राख्ने बताए । बडीमालिका नगरपालिकाका नगर प्रमुख खड्काले समयमै काम सक्न निर्देशन गर्नुका साथै हरेक दिन आफै अनुगमन गर्ने र दिन भर भएको कामको विवरण माग्ने कार्य भईरहेको बताए ।

ठेकेदार कम्पनी बिकोई बिल्डर्स प्रा.लि.टंगाल काठमाण्डौंले निर्माण कार्य सुरु गरेको व्यवस्थापक अरुण भट्टराईले बताए । महाकाली पुल योजना महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले १६ करोड २१ लाखमा सम्झौता गरिएको उक्त पुलको ६ पटक पत्राचार गर्दा पनि बेवास्ता गरेको ठेकेदार कम्पनी सम्पर्कमा आएर काम सुरु गरेको बताए ।

३० मिटर लम्बाई र ११ मिटर चौडाइको उक्त पक्की पुल निर्माण हुने भए पछि जिल्लाका तीन वटा स्थानीय तहका नागरिकलाई सहज हुने उनले बताए । वर्षेनी वर्षात्को समयमा गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकहरु हाल सास्ती खेप्दै आईरहेका छन् ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ