"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

Khabar Raftar

माघ २५ धनगढी । कैलालिको गोदावरी नगरपालिका वडा नम्बर–२ मा रहेको तेघरी सामुदायिक वन उपभोक्ता समुहको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार औपचारिक कार्यक्रमका बिच सामुदायिक वनको २५औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

संस्थाकी अध्यक्ष कृष्णा महराको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी वन सम्पदा रास्ट्रीय महासंघका केन्द्रीय सचिव टिकादत्त जोशि रहेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष २०८०÷०८१ को आय व्यय विवरण प्रस्तुत गरिएको थियो ।

संस्थाका सचिव एल आर ओझाले उक्त आर्थिक वर्षमा वन उपभोक्ता समुहको १६ लाख बढिको आयव्यय विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार वन उपभोक्ता समुहले उक्त आर्थिक वर्षमा १६ लाख ९६ हजार ७४ रुपैयाको आयव्यय विवरण सार्वजनिक गरेको हो ।

जसमा आम्दानी तर्फ काठ दाउरा चिरानबाटको आम्दानी, वन प्रवेश शुल्क वाफतको आम्दानी, जरिवाना वाफतको आम्दानी, खयर बिक्रि बाफतको आम्दानी लगायत समावेश गरिएको थियो ।

यस्तै खर्च तर्फ भने कर्मचारी तलब, गोलिया काठ लोडअनलोड, स्टेशनरी तथा छपाई, काठ चिरानको मिल खर्च लगायत राखिएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी एवम् स्थानियहरुको सहभागिता रहेको  थियो ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ