"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा

No data was found

Khabar Raftar

माघ २५ धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर– ६ र ४ जोड्ने घुराहा नदीमा बनेको पक्की पुल कटानका कारण जोखिममा परेको छ । नदीको कटानका कारण पुल जोखिममा परेको हो । नदी कटानले पहुँच मार्गबाट छुट्टिन गइ पुल जोखिम्मा परेको हो । नदी कटानको मारमा परेको पुलको मर्मतमा भने कसैले चासो देखाएको छैन ।

नदीले धार परिवर्तन गरेपछि पुलको पूर्वतिर कटान भइ पुलको पहुँच मार्गमा भ्वाङ परेको भए पनि स्याउला, माटो हालेर काम चलाउका लागि भ्वाङ टालिएको छ । पुल जोखिममा हुदा दिनहुँजसो दुर्घटना हुने गरेको स्थानीयले बताएका छन । कैलारी गाउँपालीका वडा नम्बर–४ कै गाउँ खल्ला टोलका अटो चालक राजकुमार सिंहले पुल मर्मत नहुँदा दुर्घटना हुने गरेको बताए ।

ठुला सवारी साधन गुड्न छोडेको बताउदै उनले दिनहुँजसो दुर्घटना हुने गरेको बताए । पुल निर्माण गर्ने समयमा नदीको बहाव पश्चिमतिर भएको स्थानीइले बताएका छन । पुल बनाउनका लागि निर्माण कम्पनीले डोजरले खनेर नदीको बहावलाई पूर्वतिर फर्काएको बताईएको छ । फर्काइएको बहावलाई पुल बनेपछि पुनः पश्चिमतिर नपठाउँदा समस्या निम्तिएको बताइएको छ ।

कैलारी गाउँपालिका वडा नम्बर–६ खरुवाखेराका रघुनाथ चौधरीले नदीको पानी निरन्तर पूर्वतिरबाट बग्दै गएकाले उतै धार बनाएको बताए । पहिले नदी बग्ने ठाउँमा अहिले खरैखर र रुख भएको बताउदै उनले नदी भने पूर्वतिर गइरहेको बताए ।

कैलारी गाउँपालिकाकाका सूचना अधिकारी यगम कलेलले चालु आर्थिक वर्षमा उक्त पुल मर्मतका लागि प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको जानकारी गराए । चालु आर्थिक वर्षमा उक्त पुलको पहुँच मार्ग मर्मत गरिने उनले बताएका छन ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन