"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

Khabar Raftar

माघ ११ डोटी । डोटीको बोगटान फुडसिल गाउँपालीका वडा नम्बर–३ कानाचौर धौलानवस्तीमा रहेको “सहयोगी हातहरू समूह” ले मृगौला पीडित गौरव सिंह बमलाई आर्थिक सहयोग गरेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बमका दुवै मृगौलामा समस्या भएपछि धौलानवस्तीको “सहयोगी हातहरू समूह” ले मृगौला पीडित गौरव सिंह बमलाई आर्थिक सहयोग गरेको हो । बम हाल भारतको नयाँ दिल्लीस्थित महाराजा अग्रसेन अस्पतालमा उपचार गराइरहेका छन् ।

कमजोर आर्थिक अवस्थाका कारण केही दिनअघि आर्थिक सहयोगको लागि सबैलाई हार्दिक अपिल गरिएको अबश्थामा समूहले पीडित बमलाई १ हजार १ सय ११ भारतीय रुपैयाँ सहयोग गरेको समूहका सदस्य विनोद बोहराले जानकारी गराए ।

समूहका अध्यक्ष कमल सुनारले सहयोगका लागि समूहको स्थापना गरिएको बताउदै सोही उद्देश्य अनुरूप सहयोग गरिएको बताए ।

सुनारले आगामी दिनमा पनि प्रदेशभित्र अप्ठ्यारोमा परेकाहरूलाई निरन्तर सहयोग गर्ने बताएका   छन । सहयोग अभियानले स्थानीय तहमा सहकार्य र एकताको उदाहरण दिएको उनले बताए ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा