"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Khabar Raftar

माघ ११ धनगढी । अत्तरिया उद्योग वाणिज्य संघमा नयाँ मनोनित गरिएका ६ जना सदस्यलाई राखेर कुनै पनि निर्णय नगर्न उच्च अदालत दिपायलले अन्तरिम आदेश जारी गरेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

शुक्रबार उच्च अदालत दिपालयका न्यायाधीस डण्डपाणि शर्माको एकल इजलासले मनोनित गरिएका ६ जना सदस्यको उपस्थितिमा बैठक बस्ने र निर्णय गर्ने समेतका कार्य नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

संघका केही पदाधिकारी सहित ११ जनाले राजीनामा दिए पछि अध्यक्ष कल्याण सिँ बोहराले सदस्य पदमा ६ जनालाई मनोनित गरेका थिए । अदालतले माघ २० गते सम्मका लागि अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा दुवै पक्षको छलफल सुनेर निर्णयमा पुगिने बताईएको छ । संघका केही पदाधिकारी सहितका ११ जना सदस्यहरुले राजिनामा दिए पछि संघका अध्यक्ष बोहराले यही पुस २८ गते ६ जनालाई सदस्यमा मनोनित गरेका थिए ।

उनले संघको विधान २०७१ को परिच्छेद ४ को दफा १४ को बुँदा नम्बर ५ बमोजिम रिक्त रहेका सदस्यको पद मनोनित गरेको बताएका थिए । तर मनोनित सदस्यको विषयमा उच्च अदालतमा मुद्धा परेको थियो । उक्त मुद्धामा अधिवक्ता दिपकराज जोशीले बहस गरेका थिए ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा