"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

No data was found

Khabar Raftar

नेपाल कम्युनिष्ट पार्टीको उत्पादनले अहिले चर्चा कमाएको छ । चर्चामात्रै होईन अन्य केही पाटीृका कार्यकर्ताहरुले पनि नेकपाको सिको गर्न थालेका छन । बास्तवमा यो उदाहरणीय कार्यको सबैले सीको गर्न जरुरी छ । माटोमा औला नडुबाई ऐशआरामको जीन्दगी जीउने नेताहरुले उत्पादनसंग जोडीन जरुरी छ ।

१२ महिना काम गरेर भोकै बस्नु पर्ने किसानका समस्याहरु नजिकबाट बुझन र देशलाई कृषीमा आत्म निर्भर बनाउन नेता कार्यकर्ता सबैले श्रामसंग जोडीन जरुरी छ । बाहीय देशमा गएर जस्तो सुकै काम गर्ने तर आफ्नो देशमा काम गर्न लाज शरम मान्नु पर्ने अबश्थाको अन्त्य गर्न जरुरी छ । कृषी प्रधान देशका नागरिकहरुले बाहीरबाट खाद्यान्न ल्याएर खानु पर्ने बाध्यता कसरी आयो यसको समिक्षा गर्न जरुरी छ ।

आफु पनि काम नगर्ने, काम गर्ने किसानहरुलाई पनि कृषीबाट पलायन गराएर आयातीत सामानबाट कमीशन खाने खेलको अन्त्य गरिन जरुरी छ । विदेशबाट होईन स्वदेशमै उत्पादन गरेर आत्म निर्भर बन्न सक्ने गरी नितीयोजना बनाउन जरुरी छ । देशलाई आत्म निर्भर बनाउन सबैले श्रमसंग जोडीन जरुरी छ । समृद्धिको गफ दिएर काम नगरी देश सम्बृद्ध नहुने भएकाले सबै भन्दा पहिले आफु आत्मनिर्भर बन्न जरुरी छ ।

आत्म निर्भरताका लागी सबैले उत्पादनमा जोडीए पछि देश समृद्ध बन्ने भएकाले सबैले श्रमसंग अबश्य जोडीनु पर्ने सरकाले नीति योजना बनाउन जरुरी छ । पहाडी जिल्लहरुमा बाझो रहेको खेतलाई हरीयाली बनाउने र नेपालको माटोमा सुन फलाउने योजना बनाउन जरुरी छ । विदेशमा जाने होडबाजीलाई रोक्न नागकिलाई आत्मनिर्भर र देशलाई सवृद्ध बनाउने दुरगामी योजना बनाउन जरुरी छ ।

श्रम र समयलाई नेपालमै उत्पादनमा जोडने तर्फ सरकारको ध्यान जान जरुरी छ । जससंग आफ्नो उत्पादन हुदैन उसले मागेर खानु पर्छ भन्ने कुरालाई बुझेर सबैले उत्पानमा जोडीन जरुरी छ । केही नभए पछि ब्यापारी खोज्नु पर्ने, ब्यापारीले नपुगे,विदेशी डोनर खोज्नु पर्ने अबश्थाले नेपालको राजनीति स्थिर बन्दै गएकाले त्यसको अन्त्य गर्न र नेपाललाई आत्मनिर्भर बनाउन श्रम र उत्पादनमा जोड दिन जरुरी छ ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन