"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते

No data was found

Khabar Raftar

माघ ११ धनगढी । कैलालीको कैलारी गाउँपालीका वडा नम्बर ९ गदरिया स्थित जनता माध्यामीक विद्यालयको गेट भत्कीदा एक जना विद्यार्थीको र्मत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन ।

No data was found

विहीबार विहान साढे १० बजेको समयमा विद्यालयको गेट भत्किदा कक्षा २ मा अध्ययनरत ७ बर्षीय बालक प्रबेश रानाको मृत्यु भएको हो भने कक्षा २ मै अध्ययनरत ७ बर्षकै समीर चौधरी गम्भिर घाईते भएका हुन ।

गम्भिर घाईते समिरको धनगढी स्थित निसर्ग अस्पतालको आईसियुमा उपचार भई रहेको छ भने मृतक रानाको शव धनगढी स्थित शव गृहमा राखिएको छ । विद्यालयको कमजोरीका कारण विद्यार्थीको मृत्यु भएको स्थानीयले बताएका छन ।

टुटेको फलामको गेटलाई डोरीले बाधेर प्रयोगमा ल्याएको अबश्थामा विहार विहान गेट भत्किदा रानाको मृत्यु भएको स्थानीय प्रकाश रानाले जानकारी गराए । त्यसैगरी घाईते चौधरीको निसर्ग अस्पतालमा उपचार भई रहेको उनले जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ