"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न

No data was found

Khabar Raftar

माघ ०३ धनगढी । धनगढी उपमहानगरपालीकाका दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्चको नियमीत बैठक सम्पन्न भएको छ । माघ ४ गते धनगढी उपमहानगरपालीकाका महिला जनप्रतिनिधिहरुको साझा मञ्चको नियमीत बैठक सम्पन्न भएको हो ।

दलित तथा दलित महिलाहरुका सवाल तथा समस्याका पक्षमा वकालात र पैरवी गरी उनीहरुको मानव अधिकार लैङगीक तथा सामाजीक न्याय स्थापनाका लागी कार्यरत हुने र महिलाबाद अभियान सञ्चालनका लागी पहल गर्ने उदेश्यले गठन गरिएको मञ्चले दलित महिला जनप्रतिनिधिहरुको क्षमता विकासका लागी कार्य गर्दै आएको छ ।

धनगढी उपमहानगरपालीका वडा नम्बर ५ की दलित महिला सदस्य माया तामा्रकारको अध्यक्षतामा सम्पन्न बैठकमा दलित महिला संघ फेडोकी केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष अँिवका ताम्राकारले दलितका सवालमा जनप्रतिनिधिहरुले आवाज उठाउनु पर्ने बताईन । उनले पहिले भन्दा अहिले दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धी भएको बताउदै अझै क्षमता विकास गर्दै समुदायका पक्षमा काम गर्नु पर्ने बताईन ।

त्यसैगरी दलित महिला संघ फेडोका कार्यक्रम संयोजक विनोद घिमीरेले निति, बजेट र कार्यक्रमको बारेमा जानकारी गराउदै दलितका सवालहरु नीतिमा समाबेश गर्नुका साथै बजेट छुट्याएर कार्यक्रम गर्न जनप्रतिनिधिहरुले अहम भूमीका खेल्नु पर्ने बताए । समग्र विकासको अबरोध जातीय तथा लैङगीक विभेद भन्ने मुख्य नारा रहेको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको साझा मञ्चको नियमीत बैठकमा मह्त्वपूर्ण छलफल गरिएको जानकारी गराउदै उनले सहभागीहरुले गर्नसकेका कामहरुको बारेमा जानकारी गराएको बताए ।

बैठकमा सहभागी धनगढी उपमहानगरपालीका वडा नम्बर ५ की दलित महिला सदस्य माया ताम्रकारले दलित महिलाहरुका लागी १ लाख बजेट छुट्याईएको बताईन । त्यसैगरी ६ जनालाई होटल म्यानेजमेन्ट पढाउन सहयोग गर्नुका साथै ६ जना दलितलाई कम्बल सहयोग गरेको बताईन । त्यसैगरी कार्यक्रमा सहभागी अन्य दलित महिला सदस्यहरुले बजेट विनीयोजन देखि हरेक सवालमा दलितका मुद्धाहरु समेटन सफल भएको बताएका छन ।

अझै घेरै गर्न बाकी रहेको बताउदै उनीहरुले जातीय विभेद विरुद्धका सवालमा आवाज उठाउदै आएको बताएका थिजए । दलितका अधिकारहरु निति नियममा समाबेश गर्न मञ्चले महत्वपूर्ण भूमीका निर्बाह गरेको उनीहरुले बताएका छन ।

दलितका सवालमा दलित जनप्रतिनीधिहरुले आवाज बुल्न्द गर्दै आउनुमा दलित महिला संघ फेडोको महत्वपूिर्ण सहयोग रहदै आएको उनीहरुले बताएका छन । दलित विकास समिति गठन देखि अन्य कामहरु गर्न दलित संघसंस्था र दलित अगुवाहरुले महत्वपूर्ण भूमीका खेल्नु पर्ने समेत उनीहरुले बताएका छन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत