"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बझाङको थलारा गाउपालीले गाउ सभाका लागी ल्याएको खसी विचबाटोमै हरायो

Khabar Raftar

पौष २९ धनगढी । बझाङको थलारा गाउपालीकाको गाउसभाका लागी ल्याएको खसी हराएको छ । यही पौष २८ गते भएको गाउसभाका लागी ल्याएको ३५ हजारको खसी हराएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गाउसभाको अघिल्लो दिन पौष २७ गतेका दिन गाउपालीकाको वडा नम्बर ६ बस्ने करण विकको घर बाट किनेर ल्याएको खसी हराएको स्थानीय गौतम विष्टले बताए । ३५ हजारमा किनेर ल्याएको ६५ देखि ६७ केजीको खसी विचबाटोबाटै हराएको उनले जानकारी गराए ।

किनेर ल्याएको घर देखि ५ सय मीटरको दुरीमा बेलुकी ५ बजे खसी हाराएको उनले जानकारी गराए । हराएको खसी २८ गते २ बजे सम्म खोज्दा पनि कही कतै नभेटिएको बताइएको छ ।

खसी नभेटिए पछि गाउँसभामा आएका आगन्तुकहरुलाई बजारबाट मासु ल्याएर खुवाईएको बताईएको छ । खसी हराउको विषयमा थलारा गाउँपालीकाका अध्यक्ष प्रकाश बहादुर रोकायालाई बुझन खोज्दा उनको मोबाईल स्विच अफ भएकाले बरझन सकिएन ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा