"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अनैतिक क्रियाकलापमा संलग्न दुई जना पक्राउ

No data was found

Khabar Raftar

पौष २९ धनगढी । कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ परेको छ । आइतबार साँझ अत्तरियामा रहेको हाम्रो सत्कार होटेलबाट अनैतिक क्रियाकलापमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ हो ।

No data was found

गोदावरी नगरपालिका वडा नम्बर–२ पहाड रोडमा रहेको उक्त होटेलबाट कृष्णपुर नगरपालिकाका २४ वर्षीया निम बहादुर चौधरी र २८ वर्षीया युवतीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी गराएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्ररी नायव उपरिक्षक गङ्गा बहादुर थापाले युवा युवतीलाई होटलमा कोठा लिएर बन्दै गरेको अवस्थामा यौन धन्दामा संलग्न रहेको आशङ्कामा पक्राउ गरिएको बताए ।

‘बाहिरबाट ढाँटेर होटलमा कोठा लिएर गएको बताउदै उनले होटेल सञ्चालक र उनीहरू बिच कनेक्सन नदेखिएको बताए । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त