"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बैतडीमा दलित युवाहरुलाई आरन र चोयाको तालिम दिइयो

Khabar Raftar

पौष २८ बैतडी । सामाजिक विकास कार्यालय बैतडीले दलित समुदायका युवाहरुलाई स्वदेशमै उद्यमी बनाउने उदेश्यले आरन र चोयाको तालिम दिएको छ । सामाजिक विकास कार्यालय बैतडीले बैतडीका १० वटै स्थानीय तहबाट दलित समुदायका युवाहरुलाई छनौट गरेर सातदिने तालिम दिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

तालीम्मा सहभागी शिवनाथ गाउँपालिका वडा नम्बर–६, डाँडाकोटका मनिराम पार्कीले आरन र बाँसका चोयाको सिप सिक्न पाउँदा खुसी लागेको बताए । गत वर्ष शिवनाथ गाउँपालिकाले फोहोर व्यवस्थापन गर्न डोको किन्न थाले पछि व्यावसायिक रूपमै डोको बुन्न थालेको उनले बताए ।

उद्यमीबाट प्रतिडोको छ सय रुपैयाँका दरले किन्ने गरेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए । सामाजिक विकास कार्यालयले प्रशिक्षक मार्फत युवालाई आरन र बाँसका चोयाका सामग्री तयार गर्न दक्ष प्रशिक्षकद्वारा तालिम दिइएको कार्यालय प्रमुख शङ्करदत्त जोशीले बताए ।

उनले २५ जना युवालाई आरन र चोयाका सामग्री बुन्ने सिप सिकाएको बताए । सिपलाई निरन्तरता दिन औजार र सामग्री किन्न प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार प्रतियुवा २० हजार रुपैयाँका दरले आर्थिक सहयोग समेत गरेको उनले जानकारी गराए ।

नयाँपुस्तालाई आरनमा बसालेर हँसिया, त्रिशूल लगायत कृषि औजार बनाउन सिकाएको प्रशिक्षक शङ्कर टमटाले बताए । तालिममा सहभागी भएका युवाले चासोका साथ सिप सिकेको सामाजिक विकास कार्यालयका प्राविधिक सहायक भोजबहादुर चुनाराले बताए । अधिकांश युवाले डोको बुन्न सजिलो माने पनि नाङ्लो बुन्ने सिप सिकाउन धेरै समय लागेको प्रशिक्षक जयदेव कामीले बताए ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा