"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सडक शिलान्यासको २५ वर्षपछि कोल्टीमा बस पुग्यो

Khabar Raftar

पौष २८ बाजुरा । सडक शिलान्यास भएको २५ वर्षपछि बाजुराको कोल्टीमा बस पुगेको छ । २५ वर्ष पहिले शिलान्यास भएको बाजुराको मार्तडी–कोल्टी सडक खण्डबाट पहिलो पटक कोल्टीमा बस पुगेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

शुक्रबार महाकाली यातायात प्रालिद्वारा सञ्चालित तीन वटा बस कोल्टी पुगेका हुन् । दुर्गम क्षेत्र कोल्टीमा पहिलो पटक बस पुगे पछि स्थानीय खुसी भएका छन् । बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले कोल्टीमा बस पुगेपछि सर्वसाधारणले सहज रूपमा यात्रा गर्न पाउने बताए ।

कोल्टीमा बस पुगे पछि स्थानीयले बाजागाजा सहित बसका चालक सहितका कर्मचारी र यात्रुको स्वागत गरेका थिए । कोल्टीमा बस पुगे पछि बाजुराका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका बासिन्दालाई सदरमुकाम मार्तडी र अन्य जिल्ला आउन जान सहज हुने भएको छ ।

त्यसैगरी मुगु र हुम्लाका १३ वटा पालिकाका बासिन्दालाई समेत कोल्टी, मार्तडी हुँदै धनगढी, नेपालगन्ज र काठमाडौँ पुग्न सजिलो हुने भएको छ ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा