"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुविधा थप्दा पनि शिक्षाको गुणस्तरमा सुधार भएन

No data was found

Khabar Raftar

पौष २७ बैतडी । सरकारले सामुदायिक विद्यालयमा सुविधा थपे पनि शैक्षिक गुणस्तरमा सुधार नभएको पाइएको छ ।

No data was found

सरकारले निःशुल्क पाठ्यपुस्तक, स्मार्ट बोर्ड, आइसिटी कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय, दिवा खाजा, विभिन्न छात्रवृत्ति लगायत विविध सुविधा उपलब्ध गराएका विद्यालयमा पनि शिक्षाको गुणस्तरमा सुधार नभएको पाइएको हो ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले दशरथ चन्द नगरपालिकाका १९ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरेर बिहीबार नगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन अनुसार दशरथ चन्द नगरपालिकाका ८६ प्रतिशत शिक्षकले आइसिटीको प्रयोग नगरी तथा पाठ योजना समेत नबनाई किताबका भरमा विद्यार्थीलाई (पढ पढ) मात्रै भन्ने गरेका पाइएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञले माध्यमिक शिक्षा परीक्षा (एसइई) मासहभागी हुँदै आएका विद्यालयको एक महिना लामो अध्ययन, निरीक्षण र परीक्षणका क्रममा दशरथ चन्द नगरपालिकाका सामुदायिक विद्यालयमा पढाउने ८६ प्रतिशत शिक्षकले प्रविधिको प्रयोग नगरी परम्परागत शैलीमै पठन पाठन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

शैक्षिक गुणस्तर परीक्षणमा खटिएका नीलकण्ठ रेग्मीले एसइई दिने एउटा समुदायिक विद्यालयमा राज्यले वार्षिक दुई करोड रुपैयाँ भन्दा बढी लगानी गरे पनि त्यस अनुसार उपलब्धि नभएको बताए ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त