"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बैतडीका ६ ओटा विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण

Khabar Raftar

पौष २७ बैतडी । बैतडीका ६ वटा विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गरिएको छ । शुक्रबार जिल्लाको दशरथचन्द नगरपालिकाले ६ वटा विद्यालयलाई उक्त सामान वितरण गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

विद्यालय डिजिटाइजेसन कार्यक्रम अन्तर्गत पालिकामा रहेका ६ वटा विद्यालयहरुलाई ल्यापटप र प्रोजेक्टर वितरण गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश प्रकाश भट्टले बताए ।

प्रदेश सरकारको सहयोगमा एक शिक्षक एक ल्यापटप उपलब्ध गराउने रणनीति अनुसार ल्यापटप वितरण गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।

उनका अनुसार नगरपालिकाले विद्यार्थी संख्या बढी भएका पालिका भित्रका ६ ओटा विद्यालयहरुलाई प्रति विद्यालय पाँच ओटाका दरले ल्यापटप र ४ ओटा विद्यालयमा ३÷३ वटा तथा दुई ओटा विद्यालयमा २÷२ वटा का दरले प्रोजेक्टर वितरण गरिएको हो ।

पहिलो चरणमा नगरपालिकाले निङ्गलाशैनी मावि, विरेन्द्र मावि, मणिलेक मावि, कुलौन मावि, जोशीबुंगा मावि र केदार माविलाई नगरपालिकाले ल्यापटप र प्रोजेक्टर प्रदान गरेको छ । माध्यमिक तहका बाँकी विद्यालयहरुमा पनि यसै बर्ष ल्यापटप र प्रोजेक्टर वितरण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

भर्खरै

नीजि विद्यालयलाई नियमन गरौ
मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ
मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ

धेरै कमेन्ट गरिएको

नीजि विद्यालयलाई नियमन गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

cropped-cropped-khabar-raftar-2.png

मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने