"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भन्सार छलीका अवैध सामान बरामद

No data was found

Khabar Raftar

पौष २७ धनगढी । कैलली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका अबैध सामान बरामद गरिएको छ । दुवै जिल्लाका विभिन्न स्थानबाट १ लाख ९१ हजार ९ सय ५० रुपैया मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको हो ।

प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वड नम्बर– २ पुरानो भन्सारबाट अवैध रुपमा भन्सार छलि गरेर ल्याइएका अन्दाजी ४० हजार ८ सय रुपैया बराबरका सामग्रीहरु बरामद गरिएको छ ।

भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याईएका ढोकाको होल्डिङ, झ्यालको होल्डिङ, हुक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको हो ।

उक्त सामानहरु आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको बताईएको छ । त्यसैगरी प्रहरीले कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका अन्दाजी डेढ लाख बढीका सामानहरु बरामद गरेको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर– ११ भुजेला र पुर्नवास नगरपालिका वडा नम्बर– २ मोतिबस्तीबाट १ लाख ५१ हजार १ सय ५० रुपैया मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको    हो ।

उक्त रकम बराबरको विभिन्न किसिमका कपडा, प्लाष्टिक झिल्ली, युरिया मल, हार्डवेयर र किराना लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जानकारी गराएको हो ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन