"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अर्गानिक उत्पादनको सेवन गरौ, स्वस्थ बनौ

No data was found

Khabar Raftar

विकासले गती लिदै जादा मानव स्वाश्थ्यमा असर पर्दै गएको छ । कृषि उत्पादनमा समेत रसायनीक मलको प्रयोग र विषदीको प्रयोगले मानव स्वाश्थ्यमा असर पर्दै गएको छ । त्यसका असरहरूमा विशेष ध्यान दिनु अत्यावश्यक भइसकेको छ । संसारभरी विषादी र रासायनिक मलको अत्यधिक प्रयोगका कारण प्राकृतिक वातावरण र मानव स्वास्थ्यमा गम्भीर असरहरू पर्दै गएका छन ।

पहिले अर्गानिक कृषि उत्पादनले मानव स्वास्थ्यलाई स्वश्थ बनाएको थियो । त्यसैले त्यतीखेर अस्पतालहरु पर्याप्त मात्रामा नहुदा पनि जडीबुटीको सेवनले रोग निको हुदै आएको थियो । पछिल्लो समयमा विषादी र रसायनीक मलका कारण उत्पादन गरिएका बस्तुहरु सेवन गर्दा मान्छेहरुमा विभिन्न रोग लाग्ने गरेको छन । माटो समेत विग्रदै गएको अबश्था छ ।

त्यसैले अहिले फेरी अर्गानिक कृषि उत्पादनको महत्व बुझेर प्राथमिकता दिने गरिएको छ । सरकारले माटोलाई बचाउन प्रांगारिक मलको प्रयोग बढाउने खालका नीति तथा योजनाहरु बनाउन जरुरी छ । उत्पादन हुने कृषि उपजमा विषादी र रसायनको प्रयोग बन्द गर्न जरुरी छ । माटोको उर्वरा शक्ति नबिगार्न गोबर मल र प्राङगारीक मलको प्रयोगमा जोड दिन जरुरी छ ।

प्रांगारिक कृषिको आधार तयार गरी रणनीति बनाउन जरुरी छ । त्यसैगरी रैथानेबालीहरु लोप हुदै गएको अबश्थामा संरक्षणका लागी योजना बनाउन जरुरी छ । मार्सी धान, सिमी,कोदो कागुनु,बेथ्या जस्ता थुप्रै बाल ीहरु लोप हुदै गएका छन । स्थानीय सरकारले रैथाने बालीहरुको संरक्षणमा जुटन जरुरी छ । योजना बनाई कार्यान्वयनमा विशेष जोड दिन जरुरी छ ।

अर्गानिक कृषि उत्पादन प्राकृतिक विधिबाट गरिने भएकाले जैविक मल र अन्य प्राकृतिक स्रोतहरूको प्रयोग गरिन्छ । अर्गानिक उत्पादनमा कुनै प्रकारको विषादीको अवशेष नहुने भएकाले मानिसको स्वास्थ्यलाई प्रत्यक्ष फाइदा पु¥याउने भएकाले पनि यसको महत्व बढ्दै गएको छ ।

नेपालमा उत्पादन हुने प्रांगारिक मलको प्रयोग बढाउनुका साथै कृषकहरूमा अर्गानिक मल प्रयोग गर्दा हुने फाइदाको सचेतना बढाउन जरुरी छ । अर्गानिक मलको उत्पादन र आपूर्तिमा सुधार ल्याउनु र कृषकहरूको सचेतना अभिवृद्धि गर्न जरुरी छ । अर्गानिक उत्पादनको सेवन गरौ, स्वस्थ बनौ भन्ने चेतनाको विकास गर्न जरुरी छ ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए