"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीमा सम्बन्ध विच्छेदका लागी निवेदन दिने पुरुषको संख्या बढ्दै

Khabar Raftar

पौष २६ धनगढी । कैलालीमा सम्बन्ध विच्छेदका लागी निवेदन दिने पुरुषको संख्या बढ्दै गएको छ । जिल्ला अदालत कैलालीमा सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुषको सख्या बढ्दै गएको हो । कैलाली जिल्ला अदालतको तीन बर्षको तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका लागि मुद्धा दर्ता गर्ने पुरुषको संख्या बढ्न थालेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

मुलुकी देवानी संहिता २०७४ले पुरुषलाई पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन सक्ने व्यवस्था गरेदेखि सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुषको संख्या निरन्तर बढ्न थालेको तथ्याङ्कले देखाएको हो ।

कैलाली जिल्ला अदालतको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८÷०७९मा १ सय ७५ जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकोमा जम्मा ६ सय ७ वटा सम्बन्ध विच्छेदका निवेदन दर्ता भएका थिए ।

आर्थिक बर्ष २०७९÷८० मा ७ सय ६ वटा सम्बन्ध विच्छेदका मुद्धामा २ सय २० जना पुरुषले निवेदन दिएका थिए ।

त्यसैगरी चालु आर्थिक बर्षको पुस २१ गते सम्म कैलालीमा ७ सय ७४ वटा सम्बन्ध विच्छेदका निवेदन दर्ता भएकोमा २ सय २१ जना पुरुषले निवेदन दिएको कैलाली जिल्ला अदालतका तहशिलदार गिरिराज भण्डारीले जानकारी गराए ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा