"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भन्सारले छोडेको मालवाहक ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

No data was found

Khabar Raftar

पौष २४ धनगढी । कैलाली भन्सार कार्यालयले छोडेको ट्रक धनगढी चौराहबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको युपी २५ एफटी ०९३८ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्रक कैलाली भन्सार कार्यालमा राखिएको भए पनि भन्सार कार्यालयले ट्रकसहित बरामद गरिएको सामान बुझ्न नमानेको बताईएको छ ।

१५ लाख १९ हजार चार सय मुल्यको फलफूल सहितको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भए पनि भन्सार कार्यालयले ट्रकसहित बरामद गरिएको सामान बुझ्न नमानेको जानकारी गराईएको छ ।

सशस्त्र प्रहरी कार्यालय कैलालीका प्रमुख दलबहादुर पाण्डेले धनगढी चौराहबाट ट्रक नियन्त्रणमा लिएको जानकारी गराईएको हो । भन्सार कार्यालयले ट्रक सहितको सामान बुझ्न नमानेको उनले बताए ।

भन्सार नतिरेकाले नियन्त्रणमा लिएको बताउदै उनले भन्सार कार्यालयमा ट्रकसहितको सामान राखेको बताउदै भन्सारले बुझ्न नमानेको जानकारी गराए ।

तर कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्रक र सामान नबुझाएको दाबी गरेका छन् ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए