"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

भारतीय पत्रकारलाई नेपाली ढाका टोपी सहित कैलालीमा स्वागत

Khabar Raftar

पौष २४ धनगढी । भारतको लखनउका पत्रकारलाई कैलालीमा नेपाली टोपी लगाएर स्वागत गरिएको छ । भारतीय पत्रकार श्रीनाथ शुक्ला र अभयप्रताप सिंह लगायतलाई कैलालीमा नेपाली ढाका टोपी सहित स्वागत गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भारतीय पत्रिका अमृत विचार दैनिकका महाप्रबन्धक श्रीनाथ शुक्ला र दैनिक जागरणका उपप्रबन्धक अभयप्रताप सिंहलाई नेपाल पत्रकार महासघं कैलालीले ढाका टोपी सहित स्वागत गरेको हो ।

नेपाल पत्रकार महासघं कैलालीको कार्यालयमा पत्रकार सहित उनीहरुका परिवारलाई स्वागत तथा सम्मान गरिएको हो । पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवाले भारतीय पत्रकारद्वयलाई नेपाली ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन । स्वागत गर्दै देउवाले सुदूरपश्चिम देवभूमि रहेकाले यहाँ थुप्रै घुम्न लायक ठाउँ रहेको बताए ।

नेपालमा पर्यटक आवागमनका लागी सहज वातावरण रहेको बताउँदै अध्यक्ष देउवाले सुदूरपश्चिममा भारतीय पर्यटकलाई भित्र्याउन भारतीय सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने बताए । त्यसैगरी अमृत विचार दैनिकका महाप्रबन्धक श्रीनाथ शुक्लाले नेपाली पत्रकारहरूसगं सहकार्य गर्दै यहाँको पर्यटन विकासमा भूमिका खेल्ने बताए ।

पत्रकार महासघं कैलाली र लखिमपुर पत्रकार बिच समन्वय र सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासघं कैलालीकी उपाध्यक्ष भावना जोशीले स्वागत मन्तव्य राखेकी थिइन् भने, कार्यक्रमको सञ्चालन सह सचिव शकंर बोहराले गरेका थिए ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ