"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

पशु बीमाको नाममा ठगिएको कैलालीका किसानको गुनासो

Khabar Raftar

पौष २२ धनगढी । पशु बीमाको नाममा ठगीएको कैलालीका किसानले गुनासो गरेका छन । पशु बीमाको नाममा ठगिएको कैलालीका किसानले गुनासो गरेका हुन । गोदावरी नगरपालिका वडा नम्बर–५ की द्रोपति ऐरले पशु बीमाको नाममा बीमा कम्पनीले आफुलाई ठगेको बताईन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

२०८० असोज २४ गते शिखर इन्स्योरेन्समा बाख्राको बीमा गरेको बताउदै उनले शिखर इन्स्योरेन्सले ठगेको बताईन । गत असोजमा बीमा नवीकरण गर्न जाँदा शिखर इन्स्योरेन्सका अधिकारीले नवीकरण नगरेको बताउदै उनले कम्पनीले बीमा नवीकरण नगरेका कारण बाख्रो मर्दा भुक्तानी नपाएको बताईन ।

शिखर इन्स्योरेन्स कम्पनी लिमेटेडका अभिकर्ता खगेन्द्रप्रसाद फुलाराले २०८० असोज २४ गते घरमै पुगेर गोदावरी नगरपालीका वडा नम्बर–५ की द्रोपति ऐरको बाख्राको बीमा गरेको उनले बताईन । सुरूमा बीमा गर्न घरमै पुगेका अभिकर्ता फुलाराले दोस्रो किस्ता बुझ्न २०८१ असोज २४ गते अगावै ऐरको घरमा आउने आश्वासन दिएको बताउदै उनले अभिकर्ता फुलारा नवीकरण गर्न नआएको    बताईन ।

त्यसपछि शिखर इन्स्योरेन्सको धनगढीस्थित कार्यालयमा सम्पर्क राखेको बताउदै उनले कार्यालले बीमा नवीकरण गर्न बन्द गरिएको बताएको जानकारी गराईन । बाख्राको बीमा नवीकरण गर्न नपाएको बताउदै उैरले सुरूमा प्रिमियम उठाउँदा हरेक वर्ष घरमै आउने भनिएकोमा नवीकरण गर्न खोज्दा पनि बीमा कम्पनीले सहयोग नगर्दा बाख्रा मर्दा पनि बीमा कम्पनीबाट रकम नपाएको गुनासो गरिन् ।

बीमा गरेको भए पनि भुक्तानी नदिएको बताउदै उनले पुसा ११ गते बाख्रो मरेको बताईन । बीमा नवीकरण गर्न खोज्दा पनि शिखर इन्स्योरेन्सका अधिकारीहरूले सहयोग नगरेको बताउदै उनले पुस ११ गते बाख्रा मर्दा इन्स्योरेन्स कम्पनीले बीमा नवीकरण नगरेकाले बीमा दाबी गर्न असमर्थ रहेको बताएको जानकारी गराईन ।

समयमै बीमा नवीकरण नभएकाले ऐरको दाबी नपुग्ने शिखर इन्स्योरेन्स धनगढीका प्रवन्धक डिल्लीराज शर्माले बताए । उनले बीमा सकिएको अवस्थामा दाबी गर्दाे बीमा रकम भुक्तानी गर्न नसकिने बताए । बीमा बहाल रहेको अवस्थामा दावी गरेपछि भुक्तनी पाउने बताउदै उनले बीमा भनेको ३ सय ६४ दिन आधा रातसम्म हुने बताए । अर्को दिन बीमा भएन भने विमा सकिने उनले बताए ।

‘त्यतिबेला कृषि बीमा रोकिएका कारणले गर्दा नवीकरण गर्न नपाएको बताउदै उनले अहिले फेरि खुलेको बताए । कृषि बीमा गर्ने किसानले बीमा कम्पनीबाट भुक्तानी लिन समस्या हुने गरेको गुनासो गर्दै आएका छन् । सरकारले कैलालीमा राष्ट्रिय बीमा कम्पनीलाई कृषि तथा पशु बीमा गर्ने जिम्मेवारी तोकेको छ ।

सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले अनीवार्य बीमा गर्ने र नवीकरण गर्नुपर्ने भए पनि अन्य बीमा कम्पनीलाई बीमा गर्न र नवीकरण गर्न बाध्यकारी नियम नभएकाले यही छुटको फाइदा शिखर इन्स्योरेन्स कम्पनीले लिएको बताईन्छ । कैलालीका किसानहरूलाई बीमा सम्बन्धी समस्या आए धनगढीमै रहेको नेपाल बीमा प्राधिकरणको कार्यालयमा लिखित या मौखिक उजुरी गर्न बीमा प्राधिकरणले आग्रह गरेको छ ।

कैलालीको हकमा राष्ट्रिय बीमा कम्पनीबाट कृषि बीमा गर्दा समस्या नआउने र अभिकर्ता या कम्पनीले बदमासी गरे कारबाही गरिने नेपाल बीमा प्राधिकरण धनगढीका प्रमुख हृदयश्वर पण्डितले बताए । उनले बीमा कम्पनीहरूले विमा नवीकरण गर्नु पर्ने बताएका छन् ।

लिखित उजुरी आएको खण्डमा किन नगर्या भनेर सोध्ने बताउदै उनले तत्कालै मानेन भनेर जानकारी पाए का।बाही गर्न सजिलो हुने बताए । कुनै ग्राहकले बवीकरण गराउन नपाएको भए लिखित या मौखिक रुपमा जानकारी गराउन अनुरोध गर्दै उनले तत्कालै सम्बन्धित बीमा कम्पनीलाई सोध्ने र बीमा नविकरण हुने बताए ।

एक बाख्राको १५ हजारको बीमा गरेकी ऐरले पहिलो किस्ता एक हजार २ सय ७० रुपैयाँ शिखर इन्स्योरेन्स कम्पनीलाई भुक्तानी गरे पनि दोस्रो पटक नवीकरण गर्न जाँदा कम्पनीले सहयोग नगरेको बताईन ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा