"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकारले सार्वजनिक यातायातको भाडा बढायो

No data was found

Khabar Raftar

पौष २२ धनगढी । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबार देखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो । काठमाण्डौं–चिसापानीको भाडा २ हजार ९ रुपैयाँबाट बढाएर २ हजार ४ सय ११ रुपैयाँ पुगाइएको छ ।

No data was found

काठमाण्डौं–धनगढी–सिलगढी–साँफेबगरको भाडा तीन हजार चार सय २१ रुपैयाबाट बढाएर चार हजार एक सय ५ रुपैयाँ पु¥याइएको छ । यस्तै काठमाण्डौं–महेन्द्रनगर सम्मको भाडा २ हजार चार सय ३२ रुपैयाँबाट बढाएर २ हजार ९ सय १९ पु¥याइएकोे छ ।

काठमाण्डौं देखि अत्तरिया हुँदै डडेल्धुराको भाडा २ हजार ८ सय ४२ बाट बढाएर तीन हजार ४ सय ११ रुपैयाँ पु¥याइएको छ । त्यसैगरी काठमाण्डौं–अत्तरिया–डडेल्धुरा हुँदै बैतडी सम्मको भाडा तीन हजार २ सय ५८ बाट बढाएर तीन हजार ९ सय ९ रुपैयाँ पु¥याइएको छ । गुलरिया–धनगढीको भाडा ६ सय ६१ बाट बढाएर ६ सय ७३ पु¥याइएकोे छ ।

चुनेपानी–डडेल्धुराको भाडा पाँच सय ३६ बाट बढाएर ६ सय ४३ रुपैयाँ पु¥याइएकोे छ । धनगढी–नेपालगन्जको भाडा ७ सय २३ बाट बढाएर ८ सय ६७, धनगढी–विराटनगरको भाडा २ हजार ८ सय १८ बाट बढाएर तीन हजार ३ सय ८१, धनगढी–स्याङ्जा–पोखराको भाडा २ हजार एक सय ८८ बाट बढाएर २ हजार ६ सय २६, नाउँडाडा–बुटवल–धनगढीको भाडा एक हजार ९ सय १७ बाट बढाएर २ हजार तीन सय, पोखरा–नारायणगढ हुँदै धनगढीको भाडा २ हजार तीन सय ४१ बाट बढाएर २ हजार ८ सय १० र वीरगन्ज–धनगढीको भाडा २ हजार २ सय ७४ बाट बढाएर २ हजार ७ सय २९ रुपैयाँ पु¥याइएकोे छ ।

यातायात विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधको भाडा बढाएको हो । यात्रुवाहक सवारीमा ३ दशमलव ३० प्रतिशत भाडा बढाइएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा शून्य दशमलव शून्य ५ प्रतिशतले बढाइएको छ ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ