"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अबैध मदिराको कारोबार बन्द गरौ

No data was found

Khabar Raftar

अवैध मदिराको कारोबार खुल्ला रुपमा हुदै आएको छ । गाउ“घरमा मात्र होईन धनगढीका मुख्य बजारमा रहेका होटलहरुमा समेत अबैध मदिराको खुल्ला कारोबार हुदै आएको छ ।

कहिले काही अबैध मदिरा नियन्त्रणमा लीई प्रहरीले नष्ट गर्ने गरेको भए पनि होटलहरुबाट भने प्रहरीले मदिरा नियन्त्रणमा लिन सकेको छैन । बजारका हरेक होटलहरुमा लोकल अबैध मदिरा विक्रि वितरण हुदै आएको भए पनि प्रहरी पप्रशासनको ध्यान त्यता तीर जान सकेको छैन ।

गाउ“मा मदिरा बनाएर पेटपाल्दै आएका सर्ब साधारणको मात्र पेटमा लात हान्ने काम हुदै आएको छ । त्यही अबैध मदिरामा पानी मीसायर अबैध मदिराको कारोबार गर्दै आएका होटल सञ्चालकहरु भने मोटाउदै गएका छन । धनगढी उप महानगरपालिकाका अधिकांश होटलहरुमा अबैध मदिरा विक्रि वितरण हुदै आएको छ ।

त्यस्ता होटलहरुमा छापा मारेर अबैध मदिरालाई नियन्त्रणमा लिएर त्यस्ता होटलहरुलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । अवैध घरेलु मदिरालाई कित इजाजत दिनु पर्छ होईन भने होटलहरुमा समेत छापा हानेर अबैध मदिरा नष्ट गरी करबाही गर्न आवश्यक छ ।

प्रहरीले कसैलाई काखा कसैलाई पाखा नगरी धनगढीका साना साना होटलहरुबाट अबैध मदिरा बरामद गरी नष्ट गर्ने अभियान चलाउन आवश्यक छ । राजश्व पनि नतिर्ने र होटलहरुले थप विषादी मीलायर पानी थपी बेच्ने अबैध मदिराले मानव स्वाश्थ्यमा असर पर्ने भएकाले प्रहरी प्रशासन र सम्बन्धित निकायले योजना सहित अगाडी बढ्न आवश्यक छ ।

होईन भने गाउ“घरमा बनाउन सकिने त्यस्ता घरेलु मदिराहरुलाई बैधानिकता दिन आवश्यक छ । नत्र भने कुनै मापदण्ड नभएका विषदी प्रयोग गरिएका अबैध मदिराको कारोबार बन्द गर्न आवश्यक छ । त्यसैले मापदण्ड विना बनाईएका अबैध मदिराको कारोबार बन्द गरौ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत