"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कृष्णपुरका २५ जना दृष्टि विहिनलाई सेतो छडी प्रदान

No data was found

Khabar Raftar

पौष २१ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका २५ जना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडी प्रदान गरिएको छ । शनिबार स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ जना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडी प्रदान गरेको हो ।

कृष्णपुर दृष्टिविहिन संघ नेपालले आयोजना गरेको दृष्टिविहिन अपांगता भएका व्यक्तिहरुको अन्र्तराष्ट्रिय लुईस बेल दिवस कार्यक्रममा संस्थाले उक्त सहयोग गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्य गरेको जानकारी गराएको    छ । शनिबार नगरपालिकाको वडा नंम्बर २ वाणीमा औपचारीक कार्यक्रम गरी अन्र्तराष्ट्रिय लुईस बेल दिवस समेत मनाएको छ ।

कृष्णपुर दृष्टिविहिन संघ नेपालका अध्यक्ष करन सिँ साउँदको सभापतित्वमा सम्पन्न कार्यक्रमकी प्रमुख अतिथि कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना रहेकी थिईन ।

कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि धनगढीका क्षेत्रीय प्रबन्धक राजेन्द्र कुमार श्रेष्ठ, कृष्णपुर शाखाका प्रमुख श्याम कुमार रमौली लगायत संघमा आवद्ध ५० जना दृष्टिविहिन तथा अन्य अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न