"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दार्चुलामा अवरुद्ध महाकाली लोकमार्ग ६ दिन पछि खुल्यो

Khabar Raftar

पौष २१ दार्चुला । महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक खण्ड अन्तर्गत किम्तडी भीरमा अवरुद्ध रहेको सडक ६ दिन पछि शनिबार देखि सुचारु भएको   छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

चट्टान फुटाएर सडक चौडा बनाउने क्रममा पहिरो खसे पछि पुस १५ गते देखि अवरुद्ध भएको सडक सुचारु भएको हो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले पहिरो हटाएर आवागमन सुचारु गरिएको जानकारी गराए । पहिरोका कारण खलङ्गा र किम्तडी बीचका यात्रुहरूलाई सास्ती भोग्नु परेको बताईएको छ ।

निर्माण प्रतिनिधि सुरेन्द्र बमले शनिबार सडक सुचारु गरेपछि आइतबारबाट बाँकी निर्माण कार्य अघि बढाइएको बताए ।

सवारी पास भएको बताउदै आईतबारबाट कामलाई तीव्रता दिएको उनले बताए । पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले भीर चढेर पैदल यात्रा गर्नुपरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले महेन्द्र नमूना मावि, खलङ्गाले शुक्रबार एक दिन विद्यालय बन्द गर्नुपरेको बताए ।

मालवाहक गाडीहरू किम्तडी र खलङ्गामा रोकिएको बताउदै उनले लामो दूरीका बस र स्थानीय जिप सञ्चालन हुन नसकेको बताए । शनिबार दिउँसोबाट सडक खुला भएसँगै खलङ्गा, महेन्द्रनगर, धनगढी, काठमाडौं लगायतका गन्तव्य तर्फका बस र अन्य सवारी साधन सञ्चालनमा आए पछि यात्रुहरूलाई सहज भएको उनले जानकारी गराए ।

सडक निर्माण कार्यलाई व्यवस्थित बनाउँदै लामो समय सम्म सडक अवरुद्ध नहुने निर्माण पक्षले दाबी गरेको छ ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा